भक्तपुर नगरप्रमुख प्रजापतिद्धारा मंगलतीर्थस्थित छग देगः को शिलान्यास

0

काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं ४ मंगलतीर्थस्थित छग देगः को शिलान्यास बुधबार गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले सार्वजनिक तथा पर्ति जग्गा संरक्षणमा भक्तपुर नपाले जोड दिदैं आएको बताउँदै जीर्ण अवस्थामा रहेका सम्पदाहरुको प्राथमिकताका आधारमा पुणः निर्माण तथा संरक्षण कार्य हुँदै आएको बताएका छन् ।

भक्तपुर नपाले गरेको सम्पदा संरक्षण कार्यले यहाँको धार्मिक पर्यटन प्रवर्धनमा समेत उल्लेखनीय टेवा पुगेको बताउँदै उनले पुर्खाले छोडेका सम्पत्ति जस्ताको तस्तै नयाा पुस्ताको लागि संरक्षण गर्ने उदेश्यले नपाले संरक्षण कार्यलाई अगाडि बढाउँदै आएको बताए ।

भक्तपुर नपाले अघिल्लो कार्यकालमा १२४ वटा सम्पदाहरु पुनः निर्माण सम्पन्न गरिसकेको बताउँदै उनले जीर्ण अवस्थामा रहेका सम्पदाहरुको क्रमशः पुनः निर्माण कार्य भइरहेको बताए । भक्तपुरको पर्यटन शुल्कबाट उठेको रकम नगर र नगरबासीकै हितमा प्रयोग हुँदै आएको बताउँदै उनले भक्तपुरलाई सभ्य,सुनदर र सुसंस्कृत नगरको रुपमा विकास गर्न सबैले हातेमालो गरि अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै भनपा वडा नं ४ का वडाअध्यक्ष उपेन्द्र सुवालले सम्पदा पुनः निर्माण कार्यलाई भक्तपुर नपाले प्राथमिकतामा राख्दै आएको बताउँदै मन्दिर पुनः निर्माण कार्यमा स्थानिय जनताबाट पनि साथ र सहयोग प्राप्त हुने विशवास व्यक्त गरेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष विश्वराम त्वायनाले मंगलतीर्थ परिसरको छग देगः पुनः निर्माण कार्यको लगत इस्टिमेट रु.३९ लाख ५९ हजार रहेकोे बताउँदै मन्दिर पुनः निर्माण कार्य गुणस्तरीय र मौलिक ढंगले समयमै सम्पन्न हुने विश्वास दिलाए ।

कार्यक्रममा पूर्व जनप्रतिनिधि कृष्णलक्ष्मी दुवाल र शिक्षक हरिसुन्दर सुवालले पनि बोलेका थिए ।

प्रकाशित मितिः २०८० पौष ०४ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション