काठमाडौं महानगरभित्र सञ्चालित अनधिकृत औषधि पसललाई १० दिनको अल्टिमेटम

0

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरै औषधी पसलहरू मापदण्ड विपरीत रहेको उल्लेख गर्दै काठमाडौं महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ।

स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘अनधिकृत व्यक्तिबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री बितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको, प्रचलित व्यवस्था विपरीत नार्कोटिक औषधी बिक्री बितरण हुने गरेको अनुगमनबाट देखिएको छ।’

जनस्वास्थ्यमा लापर्वाही हुने क्रियाकलापले आफूलाई संवेदनशील बनाएको बताउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सर्वसाधारणलाई अपिल गर्दै भन्छन्, ‘यस्ता लापरवाही देखिए, भेटिए वा आफूलाई परे महानगरपालिकाको जनस्वास्थ्य विभागमा उजुरी गर्नुहोला। टोल फ्री नं. १६६००१०५५११ मा सम्पर्क गर्नुहोला। तोकिएको समयभित्र सुधारको संकेत देखिएन भने गलत गर्नेहरुलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधी पसल बन्द गर्ने सम्मको कारवाही गर्छौं।’

विभागले औषधी पसलहरुको अनुगमन गर्दा संवेदनशील प्रकारका त्रुटि देखिएका छन्। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्छन्, ‘अभिलेख नराख्ने, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत नलिने, गुड फार्मेसी प्राक्टिस (जिपिपी) अनुसार औषधी पसल व्यवस्थापन नगर्ने आम समस्या हुन्।’

तोकिएको समयपछि काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन गर्ने विभागको योजना छ। पौडेलकाअनुसार प्रचलित व्यवस्थाअनुसार अवस्थामा सुधार नगर्नेहरूलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारवाही हुनेछ।

प्रकाशित मितिः २०८० मंसिर २० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション