जर्मनीमा कामदार प्रवेशमा लचकता, नेपालीले पनि अवसर पाउने

0

काठमाडौं । युरोपको सबैभन्दा धनी मुलुक जर्मनीले नेपाललगायत अन्य मुलुकका कामदारका लागि प्रवेश कानुन थप सहज बनाएको छ । अब कुनै पनि दक्ष कामदारको लागि जर्मनी राम्रो गन्तव्य हुनसक्छ, काम गर्न र कमाउनको लागि । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जर्मनीले यही नोभेम्बर महिनादेखि विदेशी कामदारलाई सहजतापूर्वक भित्र्याउने नयाँ कानुन लागू गर्ने भएको छ । सन् २०२३ को नोभेम्बर, २०२४ को मार्च र २०२४ जुन महिनामा गरी तीन पटक जर्मनीले यसरी कामदार भित्र्याउने योजना बनाएको छ । जर्मनीले हालै नेपालसँग समेत कामदार लैजाने सम्झौता गरेको छ । त्यसका लागि युरोप बाहिरबाट त्यहाँ काम गर्न जाने कामदारको लागि प्रवेश कानुन थप सहज बनाएको छ ।

जर्मनीले जम्मा ६० हजार गैरयुरोपेली कामदार भित्र्याएपछि त्यहाँ हाल रहेको कामदारको अभाव अन्त्य हुने विश्वास गरिएको छ । नयाँ नियमले व्यावसायिक र गैरप्राज्ञिक तालिम लिएकाहरूप्रति लक्ष्य गरेको छ । त्यहाँको सरकारले विश्वविद्यालयबाट कुनै निश्चित क्षेत्रको अध्ययन गरेका दक्ष कामदारलाई समेत जर्मनी प्रवेश गर्न विगतभन्दा सहज बनाएको छ ।

सन् २०२२ मा त्यहाँको इन्स्टिच्युट फर इम्प्लोयमेन्ट रिसर्च (आईएबी) ले गरेको अध्ययनबाट जर्मनीमा १७ लाख ४० हजार कामदारको आवश्यकता रहेको देखिएको थियो । पछि सन् २०२३ को जुलाईमा म्युनिखस्थित आधा जसो कम्पनीलाई कामदार अभाव हुँदा उनीहरूले आफ्नो सेवा कटौती गरेको थियो ।

नयाँ नियमअनुसार वैधानिक रूपमा जर्मनी प्रवेश गर्नेले त्यहाँ गएर कामको खोजी गर्न पाउनेछन् भने कामको अनुमति प्राप्त भएपछि साताको २० घण्टा काम गर्न पाउने छन् । नयाँ नियमको अर्को राम्रो पक्ष भनेको त्यहाँ जाने कामदारले आफ्नो परिवार समेत लिएर जान पाउनेछन् भने आवश्यक प्रक्रिया पूरा गरेर त्यहीको स्थायी बासिन्दासमेत बन्ने अवसर प्राप्त गर्न सक्नेछ ।

जर्मनीको लागि आवेदन दिन कुनै व्यावसायिक तालिम वा डिग्री लिएको, कम्तीमा तीन वर्ष कामको अनुभव भएको, जर्मन भाषाको ज्ञान भएको वा पहिले जर्मनीमा बसोबास गरिसकेको र ३५ वर्ष वा सोभन्दा कम उमेर भएको हुनु पर्नेछ । यी चारमध्ये कुनै तीन प्रक्रिया पूरा गरेकाले आवेदन दिन सक्ने व्यवस्था नयाँ नियममा उल्लेख छ ।

प्रकाशित मितिः २०८० असोज ३० सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション