नेपाल फर्किन विद्यार्थीहरू तेलअभिभ विमानस्थलमा

0

काठमाडौं । नेपालबाट जहाज लिन गएपछि नेपाली विद्यार्थीहरू तेलअभिभ विमानस्थल पुगेका छन् ।

विमानस्थल पुगेपछि तस्बिर सेयर गर्दै विद्यार्थी लुइस रिजालले लेखेको छ ‘हामीलाई त जीवन दान गरेर सकुशल नेपाल पठाउनु भयो, अब इजरायलमा भएका घाइते मेरा प्रिय साथीहरूलाई हरदम साथ र सहयोग गरिदिन र मेरो हराएको साथीलाई पनि खोजेर नेपाल आमाको अधुरो कोख भरिदिनु हुनेछ भन्ने आशा राखेका छौ ।’

रिजालले दुःखको घडीमा आफूहरूलाई साथ, सहयोग हौसला र आत्मविश्वास प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै स्वदेश फर्कनका लागि आफूहरू जहाज कुरिरहेको आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

लुइससहित स्वदेश फर्कन इजरायलको तेलअभिभ विमानस्थलमा २५० जना नेपाली पुगेका छन् । विमानस्थलमा अहिले पासपोर्ट सङ्कलन भइरहेको छ । सरकारले स्वदेश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो ।

जहाज जोर्डनको आकाशमाथि पुग्न लागेको छ । अबको केही समयमा नेपाल एयरलाइन्स इजरायलको तेलअभिभ विमानस्थल पुग्ने छ ।
युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरूलाई अहिले विमानस्थलमा ल्याइएको हो ।

पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि आउँदै छन् । धनबहादुर चौधरी आक्रमणबाट घाइते भएको छ । उनी उपचारकै क्रममा छन् ।

आक्रमणमा परि घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको थियो ।

प्रकाशित मितिः २०८० असोज २४ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション