असहजताका कारण नेपालीको उद्धार कार्यमा ढिला

0

काठमाडौं । विभिन्न मुलुकबाट हवाई रुट अनुमति लिनुपर्ने असहजताका कारण इजरायलकै जहाजमा नेपालीलाई ल्याउन सरकारले प्रयास गरेको छ । त्यसो हुन नसके नेपालबाट नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको चार्टर उडान भरेर मृतकको शव तथा त्यहाँ रहेकालाई उद्धार गर्ने सरकारी तयारी छ ।

मंगलबार रातिसम्म इजरायलमा रहेका नेपालीमध्ये दुई सय ८८ जनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । नेपाली राजदूतावासको अनलाइन दर्ता प्रणालीमा मंगलबार साँझसम्म तीन सय २४ जना नेपालीले विवरण टिपाएकोमा ३६ जनाले इजरायलमै अर्को ठाउँमा स्थानान्तरण हुन चाहेको उल्लेख गरेका छन् ।

नेपाली राजदूतावासद्वारा मंगलबार राति जारी विज्ञप्तिअनुसार इजरायलको उत्तरी सिमानाआसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको छ । हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका चारजनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको पनि दूतावासले जनाएको छ । दूतावासले भनेको छ, ‘हराइरहेका एकजना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको छ ।’

परराष्ट्रले मंगलबार साँझसम्म ५५ जना नेपाली विद्यार्थी सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वनविज्ञान विश्वविद्यालयका २३ छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका दुईजना राजधानी तेलअभिभ पुगिसकेका छन्, चारजनाको उपचार भइरहेको छ भने एकजना हराइरहेका छन् । त्यही विश्वविद्यालयका १० जना विद्यार्थीको हमास समूहको आक्रमणमा मृत्यु भएको छ । उनीहरू इजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिई बसेका थिए ।

इजरायलको उत्तरी सिमानामा अवस्थित किन्नेरेट कलेजमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको परराष्ट्रले जनाएको छ । ‘सम्पर्कविहीन अवस्थामा रहेका विपिन जोशीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ,’ परराष्ट्रले भनेको छ ।

इजरायलले नेपालीको उद्धार, घाइतेको उपचार तथा मृतकको शव नेपाल फर्काउन पूर्ण रूपमा सहयोग गर्ने बताएको छ । बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग टेलिफोन संवादमा इजरायलका विदेशमन्त्री एली कोहेनले १० जना नेपालीको शव नेपाल ल्याउन, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम सहयोग गर्ने आश्वासन दिएका छन् । इजरायल अहिले कठिन मोडमा रहेको भन्दै उनले हमास समूहको आक्रमणमा १० जना नेपालीको निधन भएको घटनाबाट इजरायल स्तब्ध भएको पनि बताए ।

प्रकाशित मितिः २०८० असोज २४ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション