परराष्ट्रमन्त्रीसँग पीडित परिवार को गुहार : ‘बच्चाहरू आत्तिइराखेका छन्, फिर्ता गराइदेऊ सरकार’

0

काठमाडौं । इजरायलमा चलिरहेको द्वन्द्वमा फसेका आफन्तको तत्काल उद्धार गर्न पीडित परिवारले सरकारसँग आग्रह गरेका छन् ।

आज सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग इजरायलमा चलिरहेको द्वन्द्वमा फसेका लोकेन्द्रबहादुर विष्टसहित नौ जना विद्यार्थीलाई सुरक्षित ढङ्गले नेपाल ल्याउन आग्रह गरेका हुन् । प्यालिस्टनी विद्रोही समूह हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी चन्द्रा विष्टले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थी अध्ययनका लागि इजरायल गएका थिए । उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरू तनावमा रहेकाले सरकारले उनीहरूलाई नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्राले बर्ताए ।

उनले भने, ‘बच्चासँग हामी आधा आधा घण्टामा सम्पर्कमा छौँ । बच्चाहरू आत्तिइरहेका छन् । अब नेपालबाट परराष्ट्रमन्त्रीज्यूले हाम्रो बच्चाहरूलाई छिटो लिएर आउनु पर्‍यो । यो हाम्रो मात्रै चिन्ताको विषय होइन, उहाँहरूले पनि चिन्ता गर्नुपर्छ । उनीहरू अहिलेसम्म सुरक्षित छन्, बङ्कर छैन । हामीलाई बङ्कर भएको ठाउँतिर छिटो सारिदिनु पर्‍यो भनेर उनीहरूले भनिरहेका छन् ।सुरक्षित ढङ्गले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेउ सरकार ।’

पीडित पक्षले इजरायलमा रहेका विद्यार्थीहरूसँग पराराष्ट्रमन्त्रीको ‘भर्चुअल’ सम्पर्कसमेत गराएका थिए । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्रमन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।

प्रकाशित मितिः २०८० असोज २२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション