जडिबुटीको बसपार्क नभत्काउन आदालतको अल्पकालिन अन्तरिम आदेश

0

काठमाडौं । उच्च अदालत पाटनले पुर्व अरनिको यातायात प्रा.लिले काठमाडौंको जडिबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश गोकर्णको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो । यस मुद्दामा अधिवक्ता राजेश्वर अधिकारी र प्राणनाथ न्यौपानेले बहस गरेका थिए ।

अन्तरिम आदेश माग गर्दै दायर भएको रिटमा अदालतले सो आदेश भने दिएन । त्यसका लागि १४ गते इजलास तोकिएको छ ।

‘अन्तरिम आदेश माग गरेतर्फ विचार गर्दा, निवेदनमा उठाइएका विषयवस्तु र प्रकृतिबाट दुबै पक्ष राखी छलफल गरेपश्चात मात्र अन्तरिम आदेश दिने वा नदिने तर्फ आदेश गर्न उपयुक्त हुने देखिएकाले सो प्रयोजनका लागि मिति २०८०। ०६। १४ मा छलफलका लागि पेशी तोकिदिएको छ । नियमानुसार गर्नु,’ आदेशमा भनिएको छ ।

पूर्व अरनिको यातायात प्रा.लि.ले १० करोडको लगानीमा सुविधा सम्पन्न बसपार्क निर्माण गरेको हो । प्रा.लि.ले बसपार्कमा बनेका हरेक संरचनाहरू काठमाडौं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गर्दै आएको छ ।

बसपार्कमा भएका संरचनाहरू काठमाडौं महानगरपालिकाको भवन आचार संहिता अनुसार र भवन निर्माणको मापदण्ड अनुसार अनुमति लिएर बनाएको तर अहिले महानगर तथा यातायात व्यवस्था विभागले अनुमति दिन नचाहेको प्रालिले दावी गर्दै आएको छ ।

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौंबाट छुट्ने लामो तथा छोटो दूरीका सबै बसहरू अनिवार्य रूपमा गोंगबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरे पनि राजधानी पूर्वका यात्रुहरूका लागि गोङ्गबु बसपार्क उपयुक्त नहुने भन्दै पूर्व अरनिकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको हो ।

प्रकाशित मितिः २०८० असोज ११ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション