फिफा वरियतामा नेपालको एक स्थान सुधार, शीर्ष स्थानमा अर्जेन्टिना

0

काठमाडौं । विश्व फूटबल महासंघ (फिफा)को वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको पुरुष फूटबल टोलीको नयाँ वरियतामा नेपाल ९६३ अंकसहित १७४औं स्थानमा पुगेको छ। यसअघि नेपाल १७५औं स्थानमा थियो।

दक्षिणएशियाले देश भुटान, बाङ्लादेश, पाकिस्तान र श्रीलंकाभन्दा माथि छ। भुटान १८५औं, बाङ्लादेश १९२औं, पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा छन्। यस क्षेत्रका अफगानिस्तान, मालदिभ्स र भारत नेपालभन्दा माथि छन्। अफगानिस्तान १५५, मालदिभ्स १५४ र भारत १०१ स्थानमा छन्।

फिफा वरियताको पहिलो नम्बरमा अर्जेन्टिना छ। अर्जेन्टिना एक हजार ८४० अंकसहित पहिलो नम्बरमा छ। त्यस्तै, दोस्रो नम्बरमा रहेको फ्रान्सको एक हजार ८३८, तेस्रो नम्बरको ब्राजिल एक हजार ८३४, चौथो नम्बरको बेल्जियम एक हजार ७९२.५३ र पाँचौ नम्बरको इङ्ल्यान्डको एक हजार ७९२.३४ नम्बर छ।

फिफा वरियतामा समेटिएका २११ देशमध्ये पुछारमा सान मारिनोको ७५९ नम्बर छ। त्यस्तै, २१०औं नम्बरमा रहेको अंगुलियाको ७८५ नम्बर छ।

प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション