सडक खनेर अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरले टेलिकम परिसरमै फाल्यो फोहोर

0

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा फोहोर थुपारिदिएको छ ।फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको भन्दै महानगरले सहरबाट संकलित फोहोर टेलिकम परिसरमा लगेर थुपारिदिएको हो ।

महानगरगरका कर्मचारी र नगरप्रहरीको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम परिसरभित्र लगेर फालिदिएका थिए । टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेको र सडक बनाइदिन पटक पटक आग्रह गर्दासमेत अटेर गरेपछि श्रीपुरस्थित क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर खसालेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सरसफाई तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको महानगरको आरोप छ । टेलिकमले अप्टिकल फाइबार बिछ्याउने क्रममा बाइपास सडकखण्डमा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको मेयर राजेशमान सिंहले जानकारी दिए ।

रजतजन्ती चोकदेखि तेजबहादुर अमात्यको शालिक गण्डकसम्म सडक फुटपाथ टेलिकमले खनेर नबनाएको, बारम्बर आग्रह गर्दा अटेर गरेको, जिल्ला प्रशासनले पत्र काट्दा पनि सुनुवाई नभएकोले टेलिकमलाई डम्पिङ साइट बनाएको उनले बताए ।

फागुन ३ गते प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितीमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएको सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो ।

सहमति पालना गराउन आग्रह गर्दै महानगरले जिल्ला प्रशासन कार्यालय पर्सालाई समेत पत्र लेखेको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। ‘धेरैपटक अनुरोध गरेका हौ, अटेर गरेपछि हामीले कति चोटी अनुरोध मात्रै गर्ने ? नगरबासीलाई त महानगरले नै काम गरेन भन्ने सन्देश गइरहेको छ ।

वाइपास सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन आयोजनाले समेत योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताए ।

तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाले वीरगञ्जको श्रीपुरस्थित कृषि सामाग्री कम्पनीको कार्यालयमा कर बक्यौता राखेको भन्दै ०७३ वैशाख ९ गते मुख्य गेटमा एक ट्याक्टर फोहोर थुपारिदिएको थियो।

प्रकाशित मितिः २०७९ चैत्र २१ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション