काठमाडौं । सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने लागेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
प्रकाशित मितिः २०७९ चैत्र २१ मंगलबार
Comments