पाँच घण्टा भन्दा कम सुत्नेमा यस्ता जोखिम, निम्त्याउन सक्छ गम्भीर रोगहरू

0

काठमाडौं । एक अध्ययनका अनुसार यदि तपाइँ ५० वर्ष भन्दामाथि उमेरको हुनुहुन्छ र कम्तिमा पाँच घण्टा सुत्नुहुन्न भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ । कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने अध्ययनले देखाएको छ ।

स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्न सक्छ । र राम्रो निद्रा नपाउनु कुनै खतराको संकेत हुन सक्छ । निद्राले सम्झन, दिमागलाई ताजा राख्न र आराम गर्न मद्दत गर्दछ । पीएलओएस मेडिसिन अध्ययनले बेलायती निजामती कर्मचारीहरूको स्वास्थ्य र निद्रा ट्र्याक गरेको थियो ।

यस अध्ययनमा आठ हजार मानिसहरूलाई एक हप्तामा कति औसत कति घण्टा सुत्नुहुन्छ भनेर सोधिएको थियो । कतिपयले यसका लागि स्लिप वाच पनि प्रयोग गरेका थिए ।

त्यही समय तिनीहरूको पुरानो (दीर्घकालीन) रोगहरूको समेत अनुसन्धान गरिएको थियो । उनीहरुसँग मधुमेह, क्यान्सर, हृदय रोग जस्ता धेरै रोगहरूको जाँच गरि र झण्डै दुई दशकको विवरण लिइएको थियो । ५० वर्षको उमेरमा पाँच घण्टा वा कम सुत्ने मानिसमा सात घण्टा सुत्ने मानिसको तुलनामा रोगको जोखिम ३० प्रतिशत बढी हुने गरेको पाइएको छ ।

अध्ययनका क्रममा ५० वर्षको उमेरमा कम सुत्दा मृत्युको जोखिम बढेको पनि खुलासा भएको छ । यो जोखिम मुख्यतया पुरानो रोगहरुको कारण बढ्छ । युनिभर्सिटी कलेज लन्डन र पेरिस सिटी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार विशेषज्ञहरूले सामान्यतया सात वा आठ घण्टा सुत्न सिफारिस गर्छन् ।

यसबारेमा वैज्ञानिकहरूले निश्चित रूपमा केही बताउन सकेका छैनन्, तर एउटा कुरा प्रष्ट छ कि राम्रो निद्राले चीजहरू सम्झन, खुसी मुड, एकाग्रता र मेटाबोलिज्ममा मद्दत गर्छ । सरे स्लीप सेन्टरका निर्देशक प्रोफेसर डर्क–जोन डिज्को भन्छन्, ‘यस अध्ययनका अनुसार पर्याप्त घण्टा नसुत्नु हाम्रो स्वास्थ्यको लागि राम्रो होइन । तर केही मानिसहरूको लागि यो ठीक हुन सक्छ ।’

‘यहाँ अर्काे ठूलो प्रश्न यो हो कि किन केही मानिसहरू कम सुत्छन् । यसको पछाडि कारण के हो र यसलाई ठीक गर्न केहि गर्न सकिन्छ ? निद्रा जीवनशैलीसँग सम्बन्धित कुरा हो, जसलाई केही हदसम्म परिवर्तन गर्न सकिन्छ ।’

यदि हामीले लामो समयसम्म राम्रो निद्रा पाउँदैनौं भने यसले हाम्रो स्वास्थ्यमा निकै नराम्रो असर पार्न सक्छ । निद्राको चक्की सेवन नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् किनभने यसले स्वास्थ्यमा नकारात्मक असर मात्रै गर्दैन, निद्रामा निर्भरता पनि बढाउँछ। निद्राको समस्या समाधान गर्न सकिन्छ र यसका लागि आवश्यक सहयोग पनि लिन सकिन्छ ।
यी उपाय अपनाएमा राम्रो निन्द्रा पाउन सकिन्छ :
– दिनको समयमा आफूलाई व्यस्त राख्नुहोस्, आफैलाई थकाउनुहोस् र बेलुका सुस्तरी काम गर्नुहोस् ।
– दिनको समयमा नसुत्ने
– सुत्ने ठाउँ आरामदायक र सफा बनाउने । स्मार्टफोनलाई आफूबाट टाढा राख्ने ।
– क्याफिन र रक्सीको मात्रालाई बेवास्ता गर्नुहोस् वा कम गर्नुहोस् ।
– यदि तपाईं सुत्न सक्नुहुन्न भने, आफैलाई सुत्न दबाब नदिनुहोस् । ओछ्यानबाट उठेर किताब वा केही पढ्ने जस्ता आरामदायी कुराहरू गर्नु राम्रो हुन्छ । त्यसपछि जब तपाईं निदाउन थाल्नुहुन्छ, ओछ्यानमा फर्कनुहोस् ।
–यदि तपाइँ सिफ्टमा काम गर्दै हुनुहुन्छ जुन दिनचर्या अनुसार उपयुक्त छैन भने, सिफ्ट भन्दा पहिले केहीबेर सुत्ने प्रयास गर्नुहोस् । बीबीसी
प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション