‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने नारासहित सहकारी दिवस मनाइँदै

0

भक्तपुर । ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइँदैछ। भक्तपुरमा पनि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा प्रभातफेरीमा भक्तपुर नगरका सहकारी संस्थाहरू सहभागी भएका छन् । सहकारी संस्थाहरूले दिवसको अवसरमा प्रभातफेरी लगायतका देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरणमा राष्ट्रिय सहकारी दिवस मनाइन्छ।

‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल उद्देश्यले सञ्चालित सहकारीमा पछिल्लो समय आर्थिक विचलन देखिएको छ। कतिपय सहकारी संस्था निक्षेपकर्तालाई रकम फिर्ता दिन नसक्ने अवस्थामा पुगेका छन्। दिवसको सन्दर्भमा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी सम्मेलन आयोजना गर्दैछ।

यति चैत २३ गतेदेखि २५ गतेसम्म संचालन हुने सम्मेलनमा देशभरका सहकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन्। सहकारी ऐन, १९९२ लागु भएपछि नेपालमा सहकारी आन्दोलन तीव्र गतिमा बढेको पाइन्छ।

हाल नेपालमा ३० हजार ८७९ सहकारी, ३११ जिल्ला स्तरीय सहकारी संघ, ११ प्रदेशस्तरीय सहकारी संघ, १८ वटा क्षेत्रीय केन्द्रीय स्तरका सहकारी संघ, एक राष्ट्रिय सहकारी बैंक र एक राष्ट्रिय सहकारी महासंघ नेपाल उच्चस्तरीय संस्थाका रूपमा रहेका छन्। यससँगै ५६ प्रतिशत महिला सहभागिता भएका ७३ लाख व्यक्तिगत सदस्य रहेको सहकारीले कम्तीमा ९१ हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।

यो क्षेत्रको शेयर पुँजी ९४ अर्ब २२ करोड र बचत ४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ।

No description available.

20230403081318_RATL2289.JPG

20230403082220_RATL2333.JPG

20230403083607_RATL2361.JPG

प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション