राष्ट्रिय परिचयपत्रका लागि रामेछापमा ८० हजारको विवरण संकलन

0

काठमाडौं । रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या ह्वात्तै बढेको छ । हालसम्म रामेछापमा ८० हजार नागरिकले फोटोसहित व्यक्तिगत विवरण दिएर परिचयपत्रका लागि नाम लेखाएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले रामेछाप जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी स्थानीय तहको वडा–वडासम्म लगत संकलन गर्ने अभियान चलाएसँगै रामेछापमा परिचयपत्रका लागि नाम लेखाउनेको संख्या बढेको हो । जिल्लाको दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी आठवटै स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा नगरपालिका र तीनवटा गाउँपालिकामा परिचयपत्रका लागि व्यक्तिगत विवरण संकलन गर्ने काम सकिएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए ।

अहिले जिल्लामा ३५ वटा टोलीले परिचयपत्रका लागि विवरण लिने काम गरिरहेको छ । जसमा अहिलेसम्म स्थानीय तहबाट ५५ हजार र जिल्ला प्रशासन कार्यालयबाट २४ हजारले परिचयपत्रका लागि फोटोसहितको विवरण दिएका छन् । हाल संकलन भइरहेका सबै पालिकाको विवरण संकलन गर्दा जिल्लामा एक लाखबराबरका व्यक्तिले विवरण प्रदान गर्न सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले ०७७ साउन १ गतेदेखि विवरण संकलन गर्ने काम गरेको भए तापनि स्थानीय तहमा भने गत दुई महिनादेखि सुरु गरेको हो । पहिला प्रशासन कार्यालयमा नागरिकता र राहादानी बनाउन जाने व्यत्तिले मात्र राष्ट्रिय परिचयपत्रका लागि विवरण भराउने गर्दा अभियानले गति लिन सकेको थिएन । अहिले उक्त अभियान जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसम्म पुर्‍याएसँगै परिचयपत्रको विवरण संकलन गर्ने कामले गति लिएको हो ।

प्रकाशित मितिः २०७९ फागुन ०७ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション