शिवरात्रिका दिन पशुपतिमा यी पाँच ठाउँमा पार्किङ गर्न पाइने

0

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि यस वर्ष फागुन ६ गते शनिबार रहेको छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाउने गरिन्छ ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा यस दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिरहेको छ । पशुपति मन्दिर परिसरमा सरसफाइदेखि र रंगरोगनसम्मको काम अहिले धमाधम भइरहेको छ ।

शिवरात्रीको दिन लाखौंको संख्यामा दर्शनार्थी एवं भक्तजनहरु पशुपति पुग्छन् । दर्शनार्थी एवं भक्तजनहरुलाई दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन कोषले उपसमितिहरुको गठन गरि कार्यविभाजन गरेको छ । जसमा सुरक्षा व्यवस्थादेखि स्वास्थ्य सेवा व्यवस्था उपसमितिसम्मको संयोजक बनाइएको छ ।

कोषले यस दिन पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । पार्किङ्ग तथा ट्राफिक व्यवस्थापनको लागि तीलगंगा कोरिडोर, पशुपति क्षेत्र विकास कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाग, सिफल चौर, गुहेश्वरी पारि गरि पाँच ठाउँमा पार्किङको वयवस्था मिलाइएको छ ।

यसका साथै एअरपोर्ट, गौशाला, चावहिलको रिङ्गरोडमा दर्शनार्थीहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । सडकजे फुटपाथमा कुनै पनि अनुमति नदिइने कोषले जनाएको छ ।

शिवरात्रीको दिन साधुसन्तहरुको सेवा एवं धार्मिक कार्यक्रम साधुसन्तहरूका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया र आवासको व्यवस्था मिलाइएको छ । साथै साधुसन्तहरुका लागि धुनीको व्यवस्था समेत मिलाइएको छ । महाशिवरात्रि पर्व सम्पन्न भएपछि गुठी संस्थानले बिदाईको कार्यक्रम गर्दा कोषको तर्फबाट समेत रुद्राक्षमाला र दक्षिणाको व्यवस्था सहित साधुसन्त, माई– बाबाहरुलाई विदाई गरिने तयारी छ ।

पशुपति क्षेत्र कानुनद्वारा नै माँस, मंदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा–भाइ, जोड–रक्सी जस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई अनुरोध गरिएको छ ।

पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र पनि भएकोले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरुलाई भोजन, पानी, चिया वितरण गर्दा प्लाष्टिक कांच, शिशा जस्ता फुट्ने प्रकृतिका कम प्लेट र सामाग्रीहरु प्रयोग गर्न पूर्ण रुपमा रोक लगाईएको कोषले जनाएको छ ।

प्रकाशित मितिः २०७९ फागुन ०३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション