राहदानी विभागले अबदेखि अनलाइन बुकिङ दिउँसो साढे तीन बजेदेखि खुला गर्ने

0

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानीको प्री इनरोलमेन्टका लागि बुकिङ खुला गर्ने समय परिवर्तन गरेको छ ।

यसअघि बिहान ११ बजे बुकिङ खुला गर्दै आएको विभागले अबदेखि दिउँसो ३ बजेर ३० मिनेटमा अनलाइन बुकिङ खोल्ने जनाइएको छ । बिहानको समयमा अत्यधिक चापको कारण वेबसाइटमा प्राविधिक समस्या देखिने र सेवाग्राहीले फारम भर्नै नसक्ने भएपछि अनलाइन बुकिङको समय परिवर्तन गरेको विभागले जनाएको छ ।

जिल्ला र इलाका प्रशासन कार्यालयले पनि यही समयमा बुकिङ खुला गर्दा विभागको पेज खुल्नै समय लाग्ने र हाई ट्राफिक भोलुम भन्नेजस्ता समस्या देखिएपछि राहदानी विभागमै आएर राहदानी बनाउनेहरूका लागि अबदेखि दिउँसो साढे तीन बजे अनलाइन बुकिङ खुला हुनेछ ।

विद्युतीय राहदानीका लागि अनलाइनबाटै प्री इनरोलमेन्ट गरी तोकिएको समय र मितिमा मात्र कार्यालयमा उपस्थित हुन पर्छ । कार्यालयले अनलाइन बुकिङ खुला नगरेको समयमा अनलाइन प्री इनरोलमेन्ट गर्न मिल्दैन । विभागले दैनिक निश्चित कोटा तोकेर अनलाइन बुकिङ खुला गर्छ ।

प्रकाशित मितिः २०७९ पुष ०४ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション