काठमाडौं–तराईरमधेस द्रुतमार्गका लागि सेनाद्वारा पुनः रुख कटान सुरु

0

काठमाडौं । काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निमार्णको लागि नेपाली सेनाले पुनः रुख काट्नको काम सुरु गरेको छ । द्रुतमार्ग निर्माणको क्रममा नयाँ संरचना बनाउन थप जग्गाको आवश्यकता परेको भन्दै ३ वटा सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट १ हजार २५ वटा रुख कटानका लागि सेनाले डिभिजन वन कार्यालय बाराबाट सहमति लिएर कटानको काम सुरु गरेको हो ।

सेनाले गत सातादेखि कछडिया, नागमणि, बाघभैरव सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रुख कटानको काम सुरु गरेको हो । द्रुतमार्गको जिरो पोईन्ट (निजगढ) मा सेनाको ब्यारेक क्षेत्रमा रहेको खाली जग्गालाई सदुपयोग गर्दा थप रुख काट्नु नपर्ने भन्दै यसअघि वन कार्यालयले सेनालाई आसपासका खाली जग्गामा नै आवश्यक संरचना बनाउन आग्रह गरेको थियो । तर सेनाले भने आवश्यक संरचना तोकिएको स्थानमै निर्माण गर्नुपर्ने अडान राखेपछि थप रुख काट्नु परेको हो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले अधिकांश सरकारी निकायहरूले वन क्षेत्र भित्रकै खाली जग्गाको सदुपयोग भन्दा पनि रुख कटानमै बढी ध्यान केन्द्रित गर्ने गरेको गुनासो गरेका छन् । ‘हामीलाई रुख काट्न स्वीकृत दिने इच्छा छैन तर राष्ट्रिय गौरवको आयोजना हो काम रोक्न पनि भएन, कटान अनुमति रोक्दा चौतर्फी दबाब र आलोचना सुन्नुपर्ने भएकोले बाध्य भएर अनुमति दिएका हौँ’ डिभिजन वन प्रमुख सिंहले भने । द्रुतमार्ग निर्माणका क्रममा सेना आफैले ०७४ देखि हालसम्म बारा, मकवानपुर र ललितपुरमा गरी २७ हजार रुख कटान गरिसकेको छ ।

आयोजनाको निजगढ कार्यदलले ‘द्रुतमार्ग सडक निर्माण प्रस्तावित स्वरूप’ डीपीआर र विस्तृत वातावरणीय प्रभाव मूल्यांकनमा समेत समावेश नभएका संरचनाहरू थप गर्नका लागि कटान सुरु गरेको वन कार्यालयले जनाएको छ । द्रुतमार्गमा चल्ने सवारी साधनसँग राजस्व उठाउन आवश्यक पर्ने ट्रोल हाउस, इन्टरचेञ्ज र हाइटेन्शन लाइनका लागि थप जग्गा आवश्यक भएकोले रुख काट्नुपरेको आयोजना कार्यालयले जनाएको छ । ‘कटान भएका रुखहरू हामीले घाटगद्दी गरेर सम्बन्धित सामुदायिक र राष्ट्रिय वनलाई हस्तान्तरण गर्ने काम गर्छौं’ द्रुतमार्ग आयोजना कार्यालयका एक अधिकारीले भने । आयोजनाले नागमणि सामुदायिक वनबाट ७७२, कछडिया सामुदायिक वनबाट ४८, राष्ट्रिय वन क्षेत्रबाट १८४ र बाघभैरव सामुदायिक वनबाट २० वटा रुख काट्ने जनाएको छ ।

बाराको निजगढलाई जिरो पोइन्ट मानेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७४ जेठ १४ गते द्रुतमार्गको शिलान्यास गरेका हुन् । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । अनुमानित १ खर्ब ७५ करोड लगानीमा बन्ने द्रुतमार्गमा साढे ७२ किलोमिटर सडक खण्ड ४ लेनको हुनेछ । सो सडक खण्डमा ८७ वटा पुल,६ किलोमिटरको अन्तरालमा ३ वटा टनेल रहनेछन् । साढे ५५ किलोमिटर सडक क्षेत्र र बाँकी पुल र टनेलले ओगट्ने आयोजनाले जनाएको छ ।

द्रुतमार्गको ७२ किलोमिटरको यात्रा गर्न १ घण्टा २० मिनेट लाग्ने सेनाले जनाएको छ । यो सडक खण्डमा प्रतिघण्टा ८० देखि सय किलोमिटरको गतिले ठुला सवारी साधन मात्रै गुड्न सक्नेछन् । ७२ किलोमिटर दुरीमा निजगढ, मकवानपुर र ललितपुरमा गरी ३ वटा पोइन्टमा ट्रोल हाउस निर्माण हुने जनाइएको छ ।

तोकिएको समयभित्र द्रुतमार्ग सम्पन्न हुन नसक्ने भएपछि २०७७ असोज दोस्रो साता सरकारले पुनः ३ वर्ष लागि म्याद थपेको हो । थपिएको म्याद अनुसार ०८१ वैशाखभित्र सेनाले द्रुतमार्गको सम्पूर्ण काम सक्नुपर्नेछ । द्रुतमार्ग निर्माणको क्रममा हालसम्म भएको भौतिक र वित्तीय प्रगति यति नै भएको छ भन्न नसकिने आयोजना कार्यालयले जनाएको छ । ‘सबैले बाधा अड्चन फुकाएर सहयोग गरे अहिलेको हाम्रो लक्ष्य अनुसार ०८१ मंसिरसम्म द्रुतमार्ग सरकारलाई हस्तान्तरण गर्ने हो, बीचमा फेरि बाधा अड्चन आयो भने गाह्रो हुन्छ’ कार्यदलका एक अधिकारीले भने ।

प्रकाशित मितिः २०७९ पुष ०४ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション