मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत, निःशुल्क जान पाइने

0

काठमाडौं । वैदेशिक रोजगारमा मौसमी कामदार (सिजनल वर्कर) पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । कार्यविधि स्वीकृत भएसँगै नेपाली कामदारलाई सिजनल वर्करको रूपमा वैदेशिक रोजगारीमा पठाउने बाटो खुलेको छ ।

यसअघि व्यक्तिगत रूपमा विभिन्न देशमा सिजनल वर्करको रूपमा नेपालीहरू जाने गरेका थिए । कार्यविधि नहुँदा सरकार त्यो विषयमा मौन बसेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै नेपालबाट वैधानिक रूपमा नै सिजनल वर्कर जान पाउने भएका छन् ।

मन्त्रालयका सहसचिव राजिव पोखरेलले कार्यविधि स्वीकृति भएसँगै सिजनल वर्करको रूपमा नेपाली कामदारलाई पठाउन बाटो खुलेको बताए । बेलायत, दक्षिण कोरिया, क्यानडा लगायतका देशबाट सिजनल वर्करको माग आइरहेको छ । कार्यविधि नहुँदा माग अनुसार नेपाली कामदार पठाउन समस्या भइरहेको थियो ।

कसरी अगाडि बढ्छ प्रक्रिया ?

सबैभन्दा पहिला नेपालका स्थानीय पालिका र सम्बन्धित देशका स्थानीय पालिकाबीच भगिनी सम्बन्ध कायम हुन्छ । त्यही आधारमा उनीहरू उक्त पालिकाबाट नेपाली कामदार लिन चाहन्छन् । सोही आधारमा उनीहरूले कामदारको डिमाण्ड गर्छन् । उनीहरूले डिमाण्ड दूतावासमार्फत आउने भयो । त्यसपछि उक्त डिमाण्ड दूतावासले प्रमाणीकरण गर्छ । प्रमाणीकरण गरेपछि दूतावासले वैदेशिक रोजगार विभागमा पठाउँछ ।

विभागले डिमाण्डबारे एकमुष्ट सूचना प्रकाशित गर्नेछ । र पालिकाको नाममा पठाउनेछ । त्यसरी डिमाण्ड पठाएको आधारमा स्थानीय पालिकाले कामदार छनौट गर्नेछन् । कामदार छनौट गर्दा अपनाउनुपर्ने मापदण्ड मन्त्रालयले तोके अनुसार हुनेछ ।

पालिकाले उक्त मापदण्डमा टेकेर छनौट गरेका कामदारहरूलाई भिसा उपलब्ध गराउन सहिजकरण गरिदिन भन्दै विभागलाई पठाउनेछन् ।​ पालिकाबाट आएको कामदारको विवरण अनुसार भिसाका लागि भनेर विभागले दूतावासमा पठाउनेछ । र त्यसपछि दूतावासले तीन महिनादेखि ६ महिनासम्मको लागि कामदारलाई कामदार भिसा जारी गर्नेछ ।

यसअघि पनि विभिन्न मुलुकमा नेपाली कामदार मौसमी कामदारको रूपमा जाने गरेका थिए । पछिल्लो समय विशेषगरी बेलायतमा धेरै नेपाली सिजनल वर्करको रूपमा जाने गरेका छन् । त्यस्तै दक्षिण कोरियाले समेत सिजनल वर्करको डिमाण्ड गर्दै आएको छ । ईपीएस मार्फत ५ वर्षका लागि कामदार लगिरहेको कोरियाले सिजनल भिसा मार्फत पनि छोटो अवधिका नेपाली कामदार माग गर्दै आएको छ । कार्यविधि नहुँदा सरकारले पठाउन सकेको थिएन ।

भगिनी सम्बन्धन कायम भएका केही पालिकाले भने आफ्नै पहलमा सिजनल वर्कर कोरिया पठाउदै आएका थिए । संघीय सरकारले हस्तक्षेप गरेपछि स्थानीय पालिकाले सिजनल वर्कर पठाउन बन्द गरेका थिए । तर अझै पनि पालिकाको सहभागिताबीनै नेपाली कामदारहरू व्यक्तिगत श्रम स्वीकृति लिएर सिजलन वर्करको रूपमा कोरिया, यूके लगायतका देश गइरहेका छन् ।

जसका लागि श्रम मन्त्रालयले भने स्वीकृति दिएको थिएन् । अबदेखि भने श्रम स्वीकृत लिएरै वैधानिक रूपमा सर्ट टाइमको लागि कामदार जान पाउने पोखरेलले बताए । त्यसरी जाने कामदारले एक पैसा पनि तिर्नुपर्दैन । बेलायतमा सिजनल वर्करको माग बढ्दो छ । कोरोना महामारीपछि धेरै देशहरूमा श्रमिकको अभाव देखिन थालेको छ । त्यसलाई परिपुर्ति गर्नको लागि सिजनल वर्कर माग गर्दै आएका छन् । यूकेले फलफुल गोडमेल गर्ने, टिप्ने लगायतका कामका लागि विश्वभरबाट सिजनल वर्कर माग गर्दै आएको छ ।

नेपालबाट पनि धेरै कामदार गएका छन् । जुन क्रम निरन्तर चलिरहेको छ । हालसम्म २ हजार भन्दा बढी नेपाली यूके पुगिसकेका छन् । उनीहरू कुनै दलाल तथा एजेण्टलाई लाखौं रूपैयाँ तिरेर जान बाध्य भइरहेका छन् ।

सरकारले कार्यविधि स्वीकृत गरेसँगै त्यसरी ठगिने क्रम समेत रोकिने मन्त्रालयले विश्वास लिएको छ । छोटो अवधिमा राम्रो आम्दानी गर्न सकिने र लामो समय वैदेशिक रोजगारीमा रहँदा देखिने विभिन्न खालका समस्या समेत कम गर्न सकिने मन्त्रालयले विश्वास लिएको छ ।

प्रकाशित मितिः २०७९ पुष ०३ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション