नेपालमा पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायल गरिने

0

काठमाडौं । नेपालमा पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायलका गरिने भएको छ । मङ्सिर २० गते बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको हो ।

सरकारले अनुमति दिएसँगै नयाँ स्ट्रेनको पोलियो खोपको तेस्रो चरणको लागि क्लिनिकल ट्रायल गरिने भएको छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार फेब्रुअरीको दोस्रो साता काठमाडौँ उपत्यकाको एक विद्यालयका २५० जना बालबालिकामा तेस्रो ट्रयाल गरिनेछ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा.विविक लालका अनुसार पोलियो भाइरसको खोप सल्लाहकार समिति र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनका आधारमा क्लिनिकल ट्रायलका लागि अनुमति मागिएको हो । यो खोप कतिपय देशले नियमित खोपमा पारिसकेको समेत उनले बताए । पोलियो विरुद्धको क्लिनिकल ट्रायल गर्न लागिएको खोप सुईबाट दिने भएको छ ।

चीन र जापानमा पनि आइपीभी खोप 

नेपालमा क्लिनिकल ट्रायल गर्न लागिएको खोप चीन र जापानले नियमित खोपको रूपमा सविन स्ट्रेनको आइपीभी खोप बनाएको छ । पोलियो विरुद्धको आईपीभी खोपले पुनः पोलियो निम्त्याउँदैन । आईपीभी खोपले निष्क्रिय पोलियो भाइरस समावेश गर्ने परिवार कल्याण महाशाखाका निर्देशक डा. लाल बताउँछन् । जसले यो भाइरस नष्ट भएको हुन्छ र यसले सङ्क्रमण वा रोग निम्त्याउँदैन ।

नेपाल पोलियोमुक्त देशको रूपमा घोषित भए पनि संसारबाट उन्मूलन नभएकाले जोखिम रहेकाले सरकारले पोलियो विरुद्धको अर्को खोपलाई क्लिनिकल ट्रायलका लागि अनुमति दिएको डा. लाल बताउँछन् । उनका अनुसार पाकिस्तान, अफगानिस्तानमा पोलियोका बिरामी पुष्टि भइरहेको हुँदा नेपाल पनि उच्च जोखिममा रहेको छ ।

यद्यपि विश्वमा धेरैजसो मुलुकबाट पोलियो उन्मूलन भइसकेको छ । नेपालमा पछिल्लोपटक सन् २०१० मा पोलियो देखिएको थियो । नेपाललाई विश्व स्वास्थ्य संगठनले सन् २०१४ पोलियोमुक्त राष्ट्र घोषणा गरिसकेको थियो । यद्यपि खोप विज्ञहरूका अनुसार नेपाल अझै जोखिम रहेको छ ।

सरकारले सन् २०१६ देखि पोलियो खोप मुखबाट र सुईबाट दिँदै आएको छ । पोलियोको खोपलाई राष्ट्रिय खोप तालिकामा राखी खोप र थोपा दिँदै आएको छ । हालै परिवर्तित नियमित खोप तालिकाअनुसार पोलियो विरुद्धको खोप एफआईपीभी खोप १ वर्ष उमेर भित्रका बालबालिकाका लागि १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा मुखबाट दिइन्छ ।

यस्तै, एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र सम्पूर्ण बालबालिकाका लागि १६ हप्ता अर्थात् चार महिनामा दुई मात्राको फरकमा पोलियो विरुद्धको खोप दिइने व्यवस्था गरिएको निर्देशक डा.लालले बताए ।

आईपीभी खोप के हो ?

पोलियोमाइलाइटिस भाइरसले मस्तिष्क र मेरुदण्डमा असर गर्छ । यो भाइरसको सङ्क्रमण भएपछि ज्वरो आउने, टाउको दुख्ने अनि पक्षाघातसम्मका लक्षणहरु देखा पर्न सक्छ ।

आईपीभी भनेको निष्क्रिय पोलियो खोप हो अर्थात् यसमा मारिएको पोलियो भाइरस समावेश गरिन्छ । आईपीभी खोप ९९ प्रतिशत प्रभावकारी छ । अर्थात् यो खोप पूर्ण मात्रा खोप लगाएका एक सय जना मध्ये ९९ जनालाई भाइरस सङ्क्रमणबाट जोगाउने खोप विज्ञहरु बताउँछन् ।

सेन्टर फर डिजिज कान्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाका अनुसार पोलियो खोपको दुई मात्रा लगाउँदा ९० प्रतिशत संरक्षण गर्छ भने तीन मात्रा लगाउँदा ९९ प्रतिशत माथि काम गर्छ ।

खोपको साइड इफेक्ट के हो ?

पोलियो विरुद्धको खोप लगाएको वरिपरि सुन्निने तथा दुखाई हुन सक्छ । खोप लगाएको ठाउँमा रातो हुन पनि सक्छ । कुनै बालबालिकालाई एलर्जी अनि एनाफिलेक्सिसका कुनै लक्षण भएमा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न चिकित्सकहरु सुझाउँछन् ।

प्रकाशित मितिः २०७९ मंसिर २७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション