मोरङको सुनवर्षीमा शंकास्पद अवस्थामा एक पुरुषको शव फेला

0

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ मा शंकास्पद अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। सुनवर्षी-४ बटरबारी बस्ने अन्दाजी ३२ वर्षीय अशोक कुमार यादव शंकास्पद अवस्थामा मृत भेटिएका हुन्।

शुक्रबार बिहान करिब ६ बजे घरदेखि करिब दुई किलोमिटर पुर्व रङ्गेली बटरबारी जाने भित्री सडकखण्डमा उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धामी काम गर्न घरबाट निस्किएको शुक्रबार बिहान उनी मृत फेला परेका हुन्। घटनास्थलबाट प्रहरीले बाटोमा पार्किङ गरी राखिएको यादवको प्रदेश १-०२-०४४ प ३२६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

मोटरसाइकल पार्किङ गरिएको ठाउँबाट करिब १०-१२ मिटर दक्षिणमा कोल्टे परेको अवस्थामा यादवको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

घटना शंकास्पद देखिएको उनले जानकारी दिए। उनले भने, ‘बिहान करिब साढे ७ बजे स्थानीयले खबर गरेका थिए। खबर प्राप्त हुनासाथ हामीले अनुसन्धान अगाडि बढाइसकेका छौं।’

हाल इलाका प्रहरी कार्यालय रङ्गेलीबाट प्रहरी नायब उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। घटना शंकास्पद देखिएकाले अनुसन्धान प्रभावकारी बनाउन धरानबाट तालिम प्राप्त कुकुर समेत मगाइएको जनाइएको छ।

प्रकाशित मितिः २०७९ असोज १४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション