काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशन गरी विद्यार्थीहरूलाई ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । विद्यार्थी परिचय पत्रको आधारमा संघीय अस्पतालहरुको ओपीडी टिकटमा विद्यार्थीहरूलाई ५०% सहुलियत दिन अनुरोध गरेको हो ।
प्रकाशित मितिः २०७९ असोज ११ मंगलबार
Comments