आइसीसी टी-२० विश्वकपको ट्रफी आज भक्तपुरमा प्रदर्शन गरिँदै

0

काठमाडौँ । सोमबार नेपाल ल्याइएको आइसीसी टी-२० विश्वकपको ट्रफी बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा  सार्वजनिक गरिएको छ । अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा प्रदर्शन गरिएको हो ।

ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् ।

यस्तै पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दास पनि टुरमा सहभागी छन् । ट्रफी हेर्न स्कुलका विद्यार्थीहरु समेत उपस्थित भएका थिए । यस्तै धिमे बाजा, बाँजुरी र लाखे समेत देखाइएको थियो ।

ट्रफीलाई दरबार स्क्वायरबाट पाँचतेल मन्दिर पुर्‍याएर फेरि दरबार स्क्वावरमै ल्याइएको थियो । सोमबार नेपाल ल्याइएको ट्रफी हिजो (मंगलबार) काठमाडौंको चन्द्रागिरिमा प्रदर्शनी गरिएको थियो भने मंगलबारै बेलुका होटल हायतमा गाला डनर कार्यक्रम आयोजना गरिएको थियो ।‍

ट्रफीलाई गोक्यो ताल र कालापत्थर लैजाने भनिए पनि म‌ंगलबार मौसमको खराबीले हेलिकप्टर जान नसक्ने भएपछि ट्रफीलाई चन्द्रगिरिमा लगिएको हो ।

ट्रफीसँग नेपाल आएका आईसीसी मार्केटिङ एण्ड कम्युनिकेसन प्रतिनिधि शोमेरेस सेट्टीले धेरै समर्थकको माझ पुर्‍याउने उद्देश्यका साथ यो ट्रफी टुर गरिएको बताएका थिए ।

ट्रफी टुरमा सेट्टी र कलाकार सरोज खनाल पनि सहभागी छन् ।यसअघि सन् २०१८ मा एकदिवशीय विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション