अमेरिका र दक्षिण कोरियाविरुद्ध आणविक हतियार प्रयोग गर्न सक्ने किम जोङ उनको चेतावनी

0

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँगको सम्भावित द्वन्द्वमा आणविक हतियार उपयोग गर्न सकिने चेतावनी दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले बिहीवार खबर दिएको छ ।

ती दुई मुलुकले कोरियाली प्रायद्वीपलाई युद्धको संघारमा पुर्‍याएको भन्दै उनले कडा सम्बोधन गरेका छन् । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध अन्त्य भएको ६९ वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै किमले देशका सशस्त्र बलहरू कुनै पनि संकटको सामना गर्न पूर्ण तयार रहेको बताए ।

आफ्नो देशको आणविक हतियार पनि मिसनको आवश्यकताअनुसार प्रयोग हुने उनको भनाइ छ । आफ्नो शत्रुतापूर्ण नीतिलाई जायज ठहर्‍याउनका लागि उत्तर कोरियालाई अमेरिकाले दानवीकरण गरेको आरोप किमले लगाए । नियमित रूपमा अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्दा अमेरिकाको दोहोरो मापदण्ड र अपराधीको जस्तो चरित्र देखिएको उनको भनाइ छ ।

आफू सैन्य अभ्यास गर्ने अनि उत्तर कोरियाले नियमित सैन्य गतिविधि (क्षेप्यास्त्र परीक्षण) गर्दा निन्दा गर्ने अमेरिकाको दोहोरो चरित्र भएको उनले बताए । दक्षिण कोरियामा राष्ट्रपति यून सुक योल नेतृत्वको सरकार भिडन्तका लागि आतुर पागल र अपराधीहरूले भरिएको भन्दै किमले कठोर आलोचना गरेका छन् ।

प्रकाशित मितिः २०७९ साउन १२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション