काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह सर्वोच्च अदालत पुगेका छन्। महानगर प्रमुख शाह सोमबार मध्याह्न सर्वोच्च पुगेका हुन्।
बागमती सरसफाइ सम्बन्धी मुद्दामा जवाफ दिन शाह सर्वोच्च पुगेका हुन्। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा काठमाडौं महानगरसहित अन्य नगरपालिकालाई विपक्षी बनाइएको छ।
प्रकाशित मितिः २०७९ असार २७ सोमबार
Comments