काठमाडौं । २०७९ को तीजको अवसरमा सार्वजनिक हुने ती गीतमा द्विअर्थी र अपाच्य किसिमको शब्द प्रयोग नगर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गरेको छ।
सामाजिक सद्भावमा खलल पुर्याउने खालका गीत सार्वजनिक गरिएमा प्रतिष्ठानले सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने विज्ञप्तिमार्फत जनाएको छ।
प्रकाशित मितिः २०७९ असार १३ सोमबार
Comments