काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका कार्यक्रमहरूको म्याचिङका निम्ति प्राथमिकता निर्धारणका लागि भोलिदेखि अनलाइन फाराम खुल्दै छ ।
चिकित्सा शिक्षा आयोगले आज सूचना प्रकाशित गर्दै छात्रवृत्ति तथा खुलातर्फको अनलाइन फाराम भोलिदेखि खुल्ने र २६ गते बन्द हुने जनाएको छ । प्राथमिकता निर्धारण सेटिङ एकपटक मात्रै गरिने र सोका आधारमा सबै चरणका म्याचिङ हुने आयोगले जनाएको छ ।
आयोगको सूचना-
प्रकाशित मितिः २०७९ जेठ १९ बिहिबार
Comments