चौथो संस्करणको नेपालभाषा साहित्य महोत्सव आजदेखि सुरु

0

काठमाडौं । नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण सांस्कृतिक नगर कीर्तिपुरमा हुने भएको छ । आजबाट सुरु हुने ‘कीर्तिपुर नगरपालिका चौथो नेपालभाषा साहित्य महोत्सव’ शनिबारसम्म जारी रहने छ ।

कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा हुन लागेको यो महोत्सब नेपालभाषा साहित्य विकासको उद्देश्य लिइ आयोजना गर्न लागिएको आयोजक नेपालभाषा टाइम्सले जनाएको छ । विगत पाँच वर्षदेखि नेपालभाषा साहित्य महोत्सव हुँदै आइरहेको यो महोत्सब कोभिड महामारीका कारण गत वर्ष रोकिएको थियो ।

जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार मल्ल के सुन्दर, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वति खड्काको सहभागगितामा महोत्सवमा विभिन्न ७ वटा सेसनमा संचालन हुनेछन । महोत्सवको पहिलो दिन पहिलो सेसन अन्तर्गत उद्घाटन समारोह र पुस्तक विमोचन हुनेछ ।

महोत्सबमा पहिलो दिन उद्घाटन, पुस्तक बिमोचन, नेपाल भाषा साहित्य’bout अन्तरक्रिया लगायतको कार्यक्रम रहेको छ । महोत्सबमा प्रहसन र नाटकमा लोकप्रिय हास्यकलाकार रवि डंगोललगायतका कलाकारहरूको अभिनय हेर्न सकिने आयोजक पक्षले जनाएको छ । त्यस्तै गायक गायिका हरिशरण सायमी, सतिस महर्जन, गायिका निशा देशार, रत्नशोभा महर्जन, सरिता शाही, रानीशोभा महर्जन, दीपा महर्जन, रोजी श्रेष्ठ, स्वस्ति महर्जन, राजेश महर्जन, मथुरा महर्जन, राजेन्द्र श्रेष्ठ लगायत किपू आइडलका विजेता र सहभागीहरूले महोत्सबमा सांगीतिक प्रस्तुति दिनेछ । कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष अमन महर्जनबाट स्टाय्ण्डअप कमेडी पनि प्रस्तुत गरिनेछ ।

यस्तै महोत्सवको दोस्रो दिन पनि वरिष्ठ तथा नयाँ पुस्ताका बीस जनाभन्दा बढी साहित्यकारहरूले कथा, कविता, हाइकु, गजल, मुक्तक वाचन गर्नु हुनेछ ।

प्रकाशित मितिः २०७८ चैत ११ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション