काठमाडौं । हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ।
दमनका पिता श्रीहरि रुपाखेतिको निधन भएको हो।
हास्य कलाकार रुपाखेती हाल मिडिया हबको प्रस्तुतिमा रहेको चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ निर्देशन गरिरहेका छन्।
प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार
Comments