लगातार वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको सतह निरन्तर बढ्दो सतर्कता अपनाउन आग्रह

0

काठमाडौं । लगातार वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले इलाम, झापा, मोरङका धेरै स्थानमा हाल भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलासहित अरु साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने भएकाले दिनभर र रातिसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै रौतहटको कर्मैया पधेरादोभान स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरु र डुबान भइरहने होचा स्थानका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

तनहुँको विमलनगरस्थित मर्स्याङ्गदी नदीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि आग्रह छ ।

यसैगरि बाराको सिमरा विमानस्थल र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सो क्षेत्रका ससाना खोलाहरुमा आकश्मिक बहाव आउन सक्ने भएकाले डुबान भइरहने होचा क्षेत्रका बासिन्दालाई सचेत रहन भनिएको छ ।

अहिले मनसुनी वायु सक्रिय अवस्थामा रहेकाले देशभर बदली तथा वर्षा भरहेकाले सबै क्षेत्रका बासिन्दा सचेत रहनु पर्ने उल्लेख छ।

प्रकाशित मितिः २०७८ असार १९ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション