यस्ता लक्षण देखिए ब्ल्याक फङ्गसको सङ्क्रमणको सङ्केत

0

काठमाडौं । पाएनन् ब्ल्याक, ह्वाइट र यल्लो फङ्गसबाट सङ्क्रमणसहित धेरै फङ्गल सङ्क्रमण सबै कोभिडसँग सम्बन्धित छन् ।

फङ्गल सङ्क्रमण बढेसँगै कोभिडबाट निको भइसकेका धेरै बिरामीहरूलाई फेरि पनि अस्पताल भर्ना हुनुपर्ने देखिएको छ । म्युकरमाइकोसिसको सङ्क्रमण कोरोना भाइरसजस्तो सङ्क्रामक हुँदैन । आइसियूमा लामो समयसम्म रहेका, अक्सिजन थेरापीको प्रयोग गरिएका, अत्यधिक स्टेरोइडको प्रयोगले प्रतिरोधात्मक क्षमतामा ह्रास आएका र डाक्टरको परामर्शबिना आफैँ औषधि लिने गरेका कोभिडका बिरामीहरू फङ्गसको सङ्क्रमणको जोखिममा छन् ।

फङ्गल सङ्क्रमणले अनियन्त्रित मधुमेहको इतिहास भएका रगतमा चिनीको मात्रा पाँच सयभन्दा बढी भए पनि बिरामी गम्भीर खतरामा पर्नसक्छन् । कोरोना सङ्क्रमणको उपचार गरेको छ हप्ताभित्र बिरामीलाई ब्ल्याक र ह्वाइट फङ्गसको जोखिम उच्च हुने जनाइएको छ । कम प्रतिरोधक क्षमता भएका वा पहिलादेखि स्वास्थ्यमा समस्या भएका व्यक्तिका लागि घातक हुनसक्छ ।

कमजोर प्रतिरोधात्मक क्षमताले गर्दा फङ्गस शरीरमा सजिलै प्रवेश गरेर महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुर्‍याउने गर्छ । त्यसकारण लक्षणलाई चाँडै पहिचान गरेर यसको उपचार गर्नुपर्ने हुन्छ । फङ्गसले सबैभन्दा पहिले साइनस र मस्तिष्कमा आक्रमण गर्ने हुँदा लगातार कडाखालको टाउको दुखाइ र सुजन सङ्क्रमणको प्रारम्भिक लक्षणमध्ये एक हुनसक्छ ।

विज्ञहरूका अनुसार फङ्गल सङ्क्रमणले विभिन्न शारीरिक लक्षणसमेत निम्त्याउन सक्छ । ब्ल्याक फङ्गसको सङ्क्रमणले अनुहारमा विकृति निम्त्याउन सक्छ । अनुहारको एक भाग सुन्निने, दुखाइ, अनुहारको तल्लो आधा भागमा भारी भएको महसुस हुने नाक वरिपरि कालो दाग देखिने, छालाको पत्र निस्किने, अनुहारको रङमा परिवर्तन हुने, आँखामा समस्या हुने सङ्क्रमण फैलिरहेको सङ्केत हुनसक्छ ।

एक असामान्य घाउ देखिने, अनुहारमा रातोपन देखिने जस्ता लक्षण पनि फङ्गसका कारणले हुनसक्ने हुँदा अनुहारमा केही असामान्य परिवर्तन देखिए यसलाई बेवास्ता गर्नु हुँदैन । फङ्गल इन्फेक्सन साइनस र नाकका प्वालहरूमा फैलिन थाल्छ । गम्भीर सङ्क्रमण भएको अवस्था फङ्गसले फोक्सोमा समेत आक्रमण गर्छ । जसकारण नाक बन्द हुने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरू देखिन सक्छ ।

केही अवस्थामा, सङ्क्रमण छिटो गम्भीर भएर अनुहारमा परिवर्तन ल्याउन सक्छ । केही बिरामीमा सङ्क्रमणको प्रमुख लक्षणमा दाँत हल्लिएको पनि बताएका छन् । केहीमा बङ्गाराको समस्या पनि देखिएको थियो ।

प्रकाशित मितिः २०७८ जेठ १५ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション