ख्वप अस्पतालको अक्सिजन प्लान्टको लागि १ करोड ७८ लाख १४ हजार ४ सय २० सहयोग प्राप्त, आज मात्र ४३ लाख ४४ हजार ७ सय ९५ प्राप्त

0

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरु व्यवस्थाका लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै अविभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरुबाट आर्थिक तथा भौतिक सहयोग शुक्रबार पनि जारी रहेको छ ।

आज मात्र रु ४३ लाख ४४ हजार ७ सय ९५ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ नपाले जनाएको छ। नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि १४ गतेसम्ममा रु १ करोड ७८ लाख १४ हजार ४ सय २० सहयोग प्राप्त भइसकेको छ।

आज शुक्रबार जम्मा भएको कोषमा ख्वप कलेजरशारदा क्याम्पस संस्थागत र ख्वप कलेजरशारदा क्याम्पस शिक्षकरकर्मचारीको तर्फबाट रु ६ लाख १० हजार, ख्वप मावि÷शारदा क्याम्पस मावि संस्थागत र ख्वप मावि÷शारदा क्याम्पस मावि शिक्षकरकर्मचारी बाट रु २३ लाख ९५ हजार, ब्रम्हायणी आधारभूत विद्यालय तथा शिक्षक र विद्यालय कर्मचारीबाट रु ३४ हजार, ब्राइट स्टार ई स्कूलबाट रु २५ हजार सहयोग प्राप्त भएको जनाइएको छ।

त्यस्तै सहकारी संस्थाहरुबाट आज प्राप्त सहयोगमा साथीभाई बचत तथा ऋण सहकारी संस्थाबाट रु २५ हजार, ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्थाबाट रु २० हजार, सिद्धि कृषि सहकारी संस्था लि बाट रु ३२ हजार १ सय, अभियान बचत तथा ऋण सहकारी संस्था लि बाट रु ५५ हजार ५ सय ५५, श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाबाट रु १ ला ११ हजार १ सय ११, चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारीबाट रु। १ लाख १० हजार, सहयोग संस्थाबाट रु। ७० हजार ७ सय ७, सयपत्री बचत तथा ऋण सहकारी संस्थाबाट रु ५५ हजार ५ सय ५५, तलेजु बचत तथा ऋण सहकारी संस्था लि।बाट रु ३० हजार ३ सय, लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिबाट रु १ लाख १ हजार सहयोग प्राप्त भएको जनाइएको छ ।

त्यस्तै व्यक्तिगत तर्फबाट रत्नप्रसाद भुजुबाट रु ५० हजार, विजय÷सुनिता मुनंकर्मीबाट रु ११ हजार १ सय ११, कृष्णकुमार राजचलबाट रु ५० हजार, रत्नलाल कैटीबाट रु ६ हजार १ सय ५, हेरामाया सुवालबाट रु ५ हजार १ सय १, कृष्ण ग्वाछाबाट रु २५ हजार, नारायणभक्त भेलेबाट , सुरेश बोयजुबाट रु १५ हजार, स्व जानकीलाल प्रधान ९मधुमैया प्रधान — लाकौलबाट रु २० हजार, बुद्धिबहादुर ज्याख्वबाट रु ५ हजार पचास, प्रेमलाल ध्वोजुबाट रु ५० हजार, राजेश मचामसीबाट रु १५ हजार १ सय, जनक देवी राजभण्डारीरयुवक राजभण्डारीबाट रु १ ला १ हजार, स्वयम्भुराज किलम्बु, पुष्पलाल सुजखुबाट रु १० हजार, तुल्सीराम ग्वाछाबाट रु १० हजार १ सय ५, विष्णुनारायण ग्वाछाबाट रु ५५ हजार ५ सय ५५, नारायणप्रसाद कवांबाट रु ५५ हजार ५ सय ५५, चन्द्रकेशरी प्रधाना· छोरा रविन्द्र प्रधाना·मार्फत० रु ५० हजार, न्हुछेरत्न खाइतुबाट रु ५० हजार ५ सय ५ सहयोग प्राप्त भएको जनाइएको छ ।

त्यस्तै ज्ञानकुञ्ज टोल सुधार समितिबाट रु ५३ हजार ७ सय २५, अजिमा अटो वर्कसपबाट रु १५ हजार, द लास्ट फ्राइडेको तर्फबाट रु १५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेको छ ।

आगामी दिनमा पनि भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं। ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउनुहुन पनि अनुरोध छ ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्दै विषम् परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुमा नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्दै गरिन्  ।

प्रकाशित मितिः २०७८ जेठ १४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション