काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७३८ जना, भक्तपुरमा २६५ जना र ललितपुरमा ५६४ जना कोरोना संक्रमित थपिएका हुन् ।
प्रकाशित मितिः २०७८ जेठ १३ बिहिबार
Comments