काठमार्डौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ४९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा १ हजार १३९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७८ जेठ १२ बुधबार
Comments