निषेधाज्ञाको मोडालिटी परिवर्तन गरि थप कडाइ : फेरिए नियम

0

काठमाडौं । काठमाडौं उपत्यकाका आगामी २० जेठसम्म निषेधाज्ञा गरिएसँगै संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको मोडालिटी परिवर्तन गरि थप कडाइ गरिएको छ ।

सर्वसाधरणलाई दुई दिन खाद्यान्न खरिदका लागि समय दिएर १४ जेठदेखि खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सर्वसाधरण नागरिकको आवतजावतमा अत्यावश्यक सेवाबाहेक अन्य कामका लागि पूर्णरूपमा रोक लगाइएको छ । मर्निङ वाक र इभिनिङ वाकलाई पनि बन्द गरिएको छ । त्यसैगरी अत्यावश्यक सामान किन्दा भौतिक दूरी कायम गरी मास्क लगाउनुपर्ने र सो नभए जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको छ । पहिलो पटक मास्क नलगाउनेलाई एक सय र अर्को पटक पनि नलगाएको पाइए पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना गरिने भएको छ ।

विवाह र ब्रतबन्धको कार्यमा यसअघि १० जनाको व्यवस्थालाई हटाएर ७ जनामा सीमित राखिएको छ भने त्यस्ता कार्यका लागि एउटा सवारी साधनलाई मात्रै पास उपलब्ध गराइने भएको छ ।

त्यसैगरी एक हप्ताका लागि अत्यावश्यक हरियो तरकारी फलफूल र मासुजन्य पदार्थ, दूधलगायतका अत्यावश्यक खाद्य पदार्थ खरिद गर्ने र खाद्यान्न र किराना पसल, डिपार्टमेन्टल स्टोर, सार्वजनिक निर्माण र निजी निर्माणका काम गर्न रोक लगाइएको छ । निर्माण सामग्रीको ढुवानी पनि गर्न पाइने छैन ।

बैक तथा वित्तीय संस्था सञ्चालनमा पनि कडाइ गर्दै वर्गीकरण गरेर संख्या तोकिएको छ । वित्तीयलगायत संस्थामा काम गर्ने कर्मचारीहरूका लागि बिहान ९ देखि साढे ९ र साँझ ५ देखि ६ बजेभित्र कार्यालय आउनेजाने समय तोकिएको छ ।

सञ्चारकर्मीको हकमा सूचना विभागद्वारा जारी गरेको प्रेस पास र सो नभएको अवस्थामा सम्बन्धित मिडिया हाउसको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरिएको पत्रको आधारमा सूचना संकलन र सम्प्रेषण गर्न दिइने भएको छ ।

साथै यसअघि जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न निकायबाट जारी गरिएका पूराना पासहरूलाई रद्द गरिएको छ ।

१४ जेठदेखि अनुमति नलिइकन सवारी चलाएमा कोभिड १९ संक्रमणका सम्बन्धमा हालै जारी भएको अध्यादेशमा भएको व्यवस्था अनुसार २ पाङग्रे सवारीसाधनलाई २ हजार रुपैयाँ र चार पाङ्ग्रे सवारी साधनलाई ५ हजार जरिवाना गर्नुको साथै संस्थालाई ५ लाख र व्यक्तिलाई १ लाखसम्म जरिवाना गर्ने र ६ महिनासम्म सेवा बन्द गर्न सकिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले स्थानीय प्रशासनले अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरि सहयोग गर्न जुनसुकै अवस्थामा पनि तयार रहेको बताए । तर, अत्यावश्यक काम नपरी दूध, तरकारी किन्ने नाममा घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न उनले सबैमा अपिल गरे ।

प्रकाशित मितिः २०७८ जेठ ११ मंगबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション