बिश्वभर एक लाखभन्दा बढी सङ्क्रमितको स्वास्थ्य अवस्था निक्कै खराब

0

काठमाडौँ । बिश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएर उपचार गराइरहेकामध्ये आज बिहीबार बिहानसम्ममा एक लाखभन्दा बढी सङ्क्रमितको स्वास्थ्य अवस्था निक्कै खराब रहेको छ ।

स्वास्थ्य अवस्था खराब रहेकाहरुको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । विश्वमा कोरोना सङ्क्रमित एक करोड ६३ लाख १२ हजार सात सय १४ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये हालसम्म एक लाख एक सय २४ जनाको अवस्था गम्भीर रहेको हो ।

विश्वका विभिन्न मुलुकमध्ये सबैभन्दा धेरै भारतमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । त्यसपछि ब्राजिलमा आठ हजार तीन सय १८ र अमेरिकामा सात हजार छ सय ६१ जनाको स्वास्थ्य अवस्था निक्कै खराब रहेको छ । यी तीन मुलुकमा मात्रै २४ हजार नौ सय २३ सङ्क्रमितको अवस्था जटिल छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ५७ लाख ८२ हजार सात सय १६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

हालसम्म १६ करोड ५५ लाख २६ हजार दुई सय ४१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ४० हजार छ सय ६८ जना नयाँ बिरामी थपिए ।

एकै दिन १२ हजार पाँच सय ९३ जनाको मृत्यु भयो । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३४ लाख ३० हजार आठ सय ११ पुगेको छ ।

प्रकाशित मितिः २०७८ जेठ ६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション