काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा १ हजार ८८१ जना, भक्तपुरमा २९२ जना र ललितपुरमा ४३६ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७८ जेठ २ आइतबार
Comments