भक्तपुरमा ३२७ जना सहित काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण

0

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा २ हजार ७७५ जना, भक्तपुरमा ३२७ जना र ललितपुरमा ५०५ जनामा संक्रमण देखिएको हो । पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा २९ हजार ७१ रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या १ लाख १७ हजार ८२८ रहेको छ भने ८६३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ७६२ पुगेको छ ।

त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४ हजार ११२ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या १० हजार १६९ रहेको छ भने १७६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १४ हजार ४५७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ६ हजार २८० रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १८ हजार २६९ रहेको छ भने २४७ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २४ हजार ७९६ पुगेको छ ।

प्रकाशित मितिः २०७८ बैशाख २७ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション