भक्तपुर ईन्टरनेश्नल अस्पतालको लापरवाहीलका कारण दुई संक्रमित मृत्यु

0

भक्तपुर । भक्तपुरको कौशलटार स्थित भक्तपुर ईन्टरनेश्नल अस्पतालको लापरवाहीलका कारण दुई जना कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ ।

अस्पतालको लापरवाहीले सयमै अक्सिजन ल्याउन नसकिन्दा आइसियुमा उपचारत दुई संक्रमितले ज्यान गुमाउनु परेको हो । भक्तपुर कमलविनायकका ४५ बर्षिय पुरुष र पोखरा का ६० बर्षिय पुरुषले अस्पतालमा अक्सिजन अभाव हुँदा ज्यान गुमाउनु परेको मृतकका आफन्तको भनाई छ ।

मृतकका आफन्तहरु अस्पतालको चरम लापरवाहिका कारण मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यलयमा पुगेका छन । अहिले मृतकका आफन्त र अस्पताल प्रशासन विच जिल्ला प्रशासन कार्यलयमा वार्ता भइरहेको भक्तपुर नरपालिका वडा नम्वर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिए ।

अस्पतालमा अक्सिजनको अभाव भएको भन्दै विहिवार मध्ये राती १४ जना कोरोना संक्रमितलाई अन्य अस्पतालमा लैजान भनेका थिए । उनीहरु मध्ये भक्तपुर कमलविनायकका ४५ बर्षिय पुरुषको अस्पतालको आइसियू कक्षमै अक्सिजन अभावमा मृत्यु भएको थियो भने अर्का एक ६० बर्षिय पुरुषको अल्का अस्पताल लैजादै गर्दा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले अक्सिजन लिने गरेको नवज्योती प्लान बन्द भएपछि सघन उपचार कक्ष आईसियुमा उपचारत १० जना र अन्य अक्सिजन दिनुपर्ने ४ जना कोरोना संक्रमितलाई तत्कालै अन्य अस्पतालमा लैजना आफन्तलाई आग्रह गरिए अनुसारनै उनीहरु गएको अस्पताल प्रशासन प्रमुख रामजी श्रेष्ठको भनाई छ ।

मृतकका आफन्त मध्ये एक सुरेश ह्योङगजुले भने अस्पतालको चमर लापरवाहीले संक्रमितको मृत्यु भएको आरोप लगाएका छन । समयमै अक्सिजन सकिएको जनाकारी नगराउदाँ धेरै जसो संक्रमितहरु मध्ये रातमा अलपत्र पारि अस्पतालवाट निकालिएको र दुई जना संक्रमितको समेत मृत्यु भएको आफन्तहरुको भनाई छ ।

मृतकका आफन्तहरु भने मृतकका परिवार लाई क्षतिपुर्ति दिलाउन भन्दै जिल्ला प्रशासन कार्यलय पुगेका थिए । १५ शयाको स्विकृत प्राप्त अस्पतालमा विहिवार २८ जना संक्रमित अस्पतालमा उपचारत थिए । अन्य अस्पताल पठाएका संक्रमित मध्ये दुई जना संक्रमित भने सोहि अस्पतालमा फर्किएका थिए । भक्तपुर हाल सम्म १४३ जनाको कोरोना संक्रमणको कारण ज्यान गुमाउनु परेको छ ।

प्रकाशित मितिः २०७८ बैशाख २४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション