काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३ हजार ६६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा २ हजार ९२२ जना, भक्तपुरमा २२२ जना र ललितपुरमा ५२२ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७८ बैशाख २० सोमबार
Comments