काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३ हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा २ हजार ७४४ जना, भक्तपुरमा ३०१ जना र ललितपुरमा ५५० जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मितिः २०७८ बैशाख १९ आइतबार
Comments