पहिलो डोज खोप ‘कोभिसिल्ड’ लगाउनेले किन लगाउनु हुँदैन ‘भेरोसेल’

0

काठमाडौं । आजदेखि कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाइँदैछ । पहिलो डोजमा कोभिसिल्ड लगाएकाले आज त्यही खोपको निरन्तरता स्वरुप दोस्रो डोज लगाउँदै छन् । केही समयअघि चीनबाट आएको ‘भेरोसेल’को पहिलो डोज खोप पनि धेरैले लगाइसके । तर, कोभिसिल्ड लगाएकाले कोभिसिल्ड र भेरोसेल लगाएकाले भेरोसेल नै किन लगाउनु पर्छ भन्ने जिज्ञासा धेरैमा छ । किनभने, दुवै कोभिडविरुद्धका खोप भएकाले एउटा लगाएकाले अर्को किन लगाउन नहुने भन्ने पनि छ । कोभिसिल्ड र भेरोसेल दुबै खोपको काम र उद्देश्य एउटै हो । दुवैले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने हो । तर, फरक-फरक कम्पनीले बनाएको हुनाले यी खोप फरक तरिकाले बनाइएको हुन्छ ।

फरक तरिकाबाट बनेका भ्याक्सिन अर्थात् मिस्क भ्याक्सिन लगाउने वा नलगाउने भन्ने विषयमा विश्वका वैज्ञानिकहरू बीचमा पनि छलफल चलिरहेको छ । मिक्स लगाउँदा झनै प्रभावकारी हुन्छ भन्ने कुराहरू पनि आइरहेका छन् । लगाउनु हुँदैन भन्नेहरू पनि छन् । यससम्बन्धि कुनै आधिकारिक जानकारी तथा तथ्यांक नआएको हुनाले अहिलेलाई पहिलो डोज जुन लगाएको छ, त्यही नै लगाउनुपर्छ भन्ने हो । यूकेमा मिक्स भ्याक्सिन लगाउन ट्रायल चलिरहेको छ ।

तर, फरक खालको भ्याक्सिन लगाउँदा कस्तो नतिजा देखिन्छ भनेर भन्न सक्ने अवस्था छैन । त्यसको प्रभावकारिता कस्तो हुन्छ थाहा भइसकेको छैन । मिक्स भ्याक्सिनको अनुसन्धान जारी छ । त्यसैले अहिलेलाई पहिलो डोज जुन लगाएको हो त्यही लगाउनु उपयुक्त हुन्छ । कोभिसिल्ड लगाएका केही व्यक्तिले विदेश जानुपर्ने छ भेरोसेल लगाउँदा के हुन्छ भनेर सोधेका थिए । तर, तत्कालैलाई हामीले एउटा खोप लगाएकाले अर्को खोप नलगाउन भनेका छाैँ ।

पहिलो डोजमात्रै लगाएर दोस्रो डोज नलगाउँदा के हुन्छ ?

यससम्बन्धि पनि कुनै आधिकारिक तथ्यांक छैन । तर, पहिलो डोज लगाएर दोस्रो डोज नलगाउँदा लामो समयसम्म एन्टीबडी स्थिर नरहन सक्छ । दुइटा डोज लगायो भने लामो समयसम्म शरीरमा एन्टिबडीको लेभल रहिरहन्छ । म्यानिफ्याक्चर कम्पनी र वैज्ञानिकहरूका अनुसार पनि दुबै डोज लगाउँदा लामो समयसम्म एन्टिबडी रहन्छ भन्ने छ । तर, कति लामो समय भन्नेचाहि अहिलेसम्म थाहा भइसकेको छैन ।

अहिले भ्याक्सिन लगाएकाहरूलाई पनि कोभिड देखिइरहको छ । भ्याक्सिन लगाउने बित्तिकै ढुक्क हुने अवस्था छैन । यो हामीले पहिलादेखि नै भन्दै आएको कुरा हो । भ्याक्सिन लगाएका सय जनामा सयलाई नै राम्रो हुन्छ भन्ने छैन । कोभिड मात्रै नभएर हामीले लगाउने इन्फ्लुएन्जा भ्याक्सिनको प्रभावकारिता पनि ४० देखि ६० प्रतिशतभन्दा बढी हुँदैन ।

तर, खोप लगाउनु र नलगाउनुमा धेरै ठूलो फरक छ । खोप लगाएको व्यक्तिमा जटिल अवस्था आए पनि ज्यान जानेसम्मको स्थिती आउँदैन । खोपले मृत्युदरलाई ठूलो संख्यामा घटाउन मद्दत गरेको छ । भ्याक्सिनको पुरै डोज लगाएकालाई पनि कोभिड देखिन सक्छ । तर, यसले मृत्यु हुनेको संख्यालाई भने निकै कम गर्छ ।

(सरुवा रोग विशेषज्ञ डा. पुनसँगकाे कुराकानीमा आधारित ।)

प्रकाशित मितिः २०७८ बैशाख ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション