परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयद्धारा चार वटा विकल्प तयार

0

काठमाडौं  । कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज भइनसकेकोले परीक्षा र पढाई कहिलेदेखि सुचार गर्ने भन्नेबारे कुनै पनि विश्वविद्यालयले यकिन गर्न सकेका छैनन्।

त्रिविले परीक्षा सञ्चालनका लागि के कस्ता विधिहरु अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षाध्यक्षको कार्यालयले कार्यदल बनाएको थियो। कार्यदलले दिएको सिफारिसमा पढाई अनुसार परीक्षाको तरिका पनि बदल्नुपर्ने सुझाव उपकुलपति कार्यालयलाई दिएको छ।

परीक्षा पुरानै शैलीमा सञ्चालन गर्न सकिने, छुट्टै एप निर्माण गरेर विद्यार्थीलाई पनि त्यसैमा जोड्ने र त्यहीबाट परीक्षा चलाउने, सामाजिक दुरी कायम गरेर विद्यार्थीलाई नै उपस्थित गराएर परीक्षा चलाउने तथा क्याम्पसको आन्तरिक मूल्याङकनमा आधारित रहेर विद्यार्थीलाई नम्बर दिन सकिने विकल्प कार्यदलले दिएको छ। तर आन्तरिक मूल्याङकन भने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीलाई मात्र लागु गरिने त्रिविले जनाएको छ।

कार्यदलका सदस्यसचिव तथा त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘सेमेष्टर वाहेकका परीक्षार्थीले आन्तरिक मूल्यांकनमा नजाने, बरु ढिलै भएपनि परीक्षामै सहभागी हुने इच्छा व्यक्त गरे। त्यसैले उनीहरुको लागि आन्तरिक मूल्याङन लागु हुँदैन।’

आन्तरिक मूल्याङकन गरेर नम्बर दिंदा कोरोना ब्याजको ट्याग लाग्ने भन्दै विद्यार्थीले चिन्ता व्यक्त गरेको पनि जोशीले बताए। परीक्षाका यि चारै विकल्पबारे आइतबार त्रिविका पदाधिकारीको वैठकमा छलफल भएको थियो। तर सरकारले साउन सात गतेसम्मको लागि लकडाउन जारी राखेकोले अहिले नै कुन विकल्प अपनाउने भन्नेबारे निर्णय भएको छैन।

‘विद्यार्थीका लागि चारै विकल्प तयार छन्। तर अवस्था हेरेर कुन विकल्पमा जाने भन्ने निर्णय केहि दिनपछि गर्छौ’ जोशीले भने। सरकारले लकडाउनलाई सात गतेपछि पनि निरन्तरता दिन्छ कि दिंदैन भन्ने एकिन नभएकोले परीक्षाका बारेमा पनि निर्णय नभएको हो। तर अवस्था जस्तो रहेपनि दशैंअघि पनि परीक्षा सम्पन्न गर्ने तयारीमा त्रिवि छ । अवस्था सहज भएमा विद्यार्थीलाई नै उपस्थित गराएर र अवस्था कठिन भएमा एपमार्फत भएपनि परीक्षा चलाउने योजना उसको छ। त्रिवि शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषालले रोकिएका परीक्षा र पढाई दुवैका विषयमा एक दुई दिनमै निर्णय गरिने बताए।

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション