भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं उपत्यकाको कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
वैशाख १२ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा र वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।
अन्य स्थानका समेत केन्द्रहरु निर्धारण गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा केन्द्र हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोसः
काठमाडौं
भक्तपुर
ललितपुर
प्रकाशित मितिः२०७६ वैशाख ६ शुक्रबार
Comments