वागीश्वरीद्वारा स्थानीय गुठीका नाइकेहरुलाई सम्मान

0

भक्तपुर, २९ जेठ । शैक्षिक दृष्टीले अन्धकारमय तत्कालीन अवस्थामा विद्यालयको स्थापना र दिगो विकासका लागि पुर्याएको योगदानको कदर गर्दै वागीश्वरी माविको हीरक वर्ष २०७५ को उपलक्ष्यमा आज स्थानीय गुठीहरुको सम्मान गरेको छ ।

च्याम्हासिंहस्थित वि.सं. २००९ जेठ २९ गते वागीश्वरीको स्थापना भएपनि नियमित रुपमा वि.सं.२०१५ सालबाट आधिकारिक रुपमा सुरु भएको थियो । पराल र छ्वालीको छाना र सूर्यमढी दबूबाट सुरु भएको उक्त विद्यालयको आजको अवस्थासम्ममा ल्याउनमा स्थानीय टोलवासीहरुको ठूलो योगदानको कदर गर्दै यस वर्षको १२ महिनामा १२ वटै कार्यक्रम गरी हीरक वर्ष मनाइरहेको हो ।

कार्यक्रममा १३ वटा गुठीका ३७ जना नाइके र बहिदारहरुलाई भक्तपुर नगर कार्यपालिकाका प्रमुख सुनिल प्रजापतिले घण्टा र नगदसहित सम्मान गरेका थिए । सम्मानित व्यक्तिहरुलाई बेताली लगाई प्रमुख प्रजापतिले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम ल्याउने बताउँदै विश्वका कमै मान्छेले सिक्ने ३ भाषा भक्तपुरका जनताले सिकिसकेको र पर्यटकको वृद्धिसँगै विदेशी भाषाको तालिम दिइरहेको बताए ।

जनप्रतिनिधिका रुपमा भक्तपुर नगर पालिकामा गएपछि विश्वको पर्यटकीय क्षेत्र भक्तपुरलाई चिनाउन सम्पदा संरक्षण, पुनर्निर्माण एवम् शिक्षा र स्वास्थ्यलगायतका जनचासोका विषयमा ध्यान दिइरहेको उनले जानकारी दिए । उनले भक्तपुरमा परापूर्वकालबाटै स्मार्ट सिटीको अवधारणा अनुसार शहरी विकास भैसकेको जनाउँदै पर्यटकीय गन्तव्यका रुपमा विकास भैरहेको बताए । साथै उनले क्षतिको विश्लेषण नगरी कुनै निर्माण भएमा फेरि पनि क्षति हुनसक्ने भएकाले पुराना संरचना भत्काउन अध्ययन अनुसन्धान गरिरहेको र नगरपालिकाले युवालक्षित तालिमहरु सञ्चालन गरिरहेको बताए ।

विद्यालय व्यवस्थापन समिति वागीश्वरी माविका अध्यक्ष रविन्द्र ज्याख्वले देशका विभिन्न भागबाट आएका विद्यार्थीहरुले आफ्नो भविष्य यस स्कूलबाट बन्ने देखेर नै वागीश्वरीप्रति विश्वास गरिरहेको बताए । वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको हालसम्मको प्रगति प्रतिवेदन पेश गरे ।

कार्यक्रममा तःगुठी मुर्दा गुठी, मारी गुठी, थिल्ला गुठी, न्हुँ गुठी, चुः गुठी, तः गुठी, नासननी सीः गुठी, सीः गुठीलगायतका १३ वटा गुठीका नाइके र बहिदारहरुलाई सम्मान गरिएको थियो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション