अझै ६० हजार बालबालिका विद्यालय बाहिर

0

काठमाडौं । भर्ना अभियानबाट दुई लाख ५३ हजार ५ सय ५६ बालबालिका विद्यालय पुगेका छन् । तर, अझै पनि ६० हजार बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफैंले स्वीकार गरेको छ । मन्त्रालयले विद्यार्थी भर्ना अभियानको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान सफलतापूर्वक सञ्चालन भएको र राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित भएको जानकारी दिए ।

शिक्षा विभागको प्रारम्भिक तथ्याङ्कअनुसार विद्यार्थी भर्ना अभियानमा विद्यालय बाहिर रहेका ५ देखि १२ वर्ष उमेर समूहका ३ लाख १३ हजार दुईसय ८९ मध्ये २ लाख ५३ हजार पाँचसय ५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् । ‘अझै विद्यालयबाहिर रहेका बालबालिकालाई दोस्रो चरणमा विद्यालय भर्ना गरिने छ’ मन्त्री पोखरेलले भने ।

विभागका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा बाहिर रहेका विद्यार्थी विद्यालय आएका छन् । प्रदेश १ मा ३३ हजार ९९५, प्रदेश २ मा १ लाख ८६४ र प्रदेश ३ मा २६ हजार २७६ विद्यार्थी भर्ना भएका छन् । यस्तै प्रदेश ४ मा ११ हजार ५४५, प्रदेश ५ मा ५३ हजार ५६६, कणरली प्रदेशमा १० हजार ८९२ र प्रदेश ७ मा विद्यालय बाहिर रहेका १५ हजार ९६८ विद्यार्थी स्कुल भर्ना भएका छन् ।

त्यसैगरी पारित भएको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ९ र १० मा ५ वटा अनिवार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था गरिएको छ । २ वटा ऐच्छिकमध्ये एउटा पेशा व्यावसायिक विषय रहने व्यवस्था मिलाइएको छ । कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन र जीवनउपयोगी शिक्षा गरी ४ विषय अनिवार्य र ३ विषय ऐच्छिक रहने व्यवस्था भएको छ ।

मन्त्री पोखरेलले विश्वविद्यालयको उपत्यकामा सञ्चालित कार्यालयहरु असार मसान्तभित्र खारेज गर्न निर्देशन दिइएको पनि प्रगति विवरणमा उल्लेख गरेका छन् । विदुषी योममाया आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनको लागि आवश्यक प्रक्रिया बढाएको लगाएतका ११ वटा बुँदा प्रगति विवरणमा समेटिएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション