ट्रम्पविरुद्ध विश्वभर प्रदर्शन

0

एजेन्सी ९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आहृवान गरिएको प्रदर्शनमा लाखौं मानिस सहभागी भएका छन् । अमेरिकाका विभिन्न सहरका साथै विश्वका अन्य देशहरुमा पनि ट्रम्पविरुद्ध प्रदर्शन तथा र्‍याली भएको हो ।

विश्वभर ६०० भन्दा बढी र्‍याली भएका छन्, जसमा अपेक्षा गरिए भन्दा बढी मानिस सहभागी भएका थिए । विश्वभर उनका विरुद्ध प्रदर्शन भइरहँदा उनी भने गुप्तचर एजेन्सी सीआईएको हेडक्वाटर भ्रमणमा गएका थिए । र, उनले प्रदर्शनबारे केही बोलेका छैनन् ।

 

सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको राजधानी वाशिङटनमा भएको छ, जहाँ झण्डै ५ लाख मानिस सहभागी भएको अधिकारीहरुको अनुमान छ । ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेलगतै भएको यो प्रदर्शनको उद्देश्य महिला अधिकारलाई प्राथमिकता दिनु छ । किनकी हृवाइट हाउसको नयाँ प्रशासनले महिला अधिकारलाई संकटमा पार्ने अधिकारकर्मीहरुको आशंका छ ।
राष्ट्रपति चुनावमा ट्रम्पसँग पराजित भएकी हिलरी क्लिन्टलले प्रदर्शनका लागि धन्यवाद दिएकी छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション