आफ्नो बोलीमा नियन्त्रण गर्न ट्रम्पलाई सीआइए प्रमुखको चेतावनी

0

एजेन्सी, ३ माघ । अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफूले गर्ने गरेका टिप्पणीमा नियन्त्रण गर्नु पर्ने चेतावनी दिएका छन् । सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ ।
ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नियमित रुपमा ट्वीटर मार्फत टिप्पणी गर्ने गरेका छन् । तर ट्रम्पको विचार अब व्यक्तिगत मात्रै नभएर त्यसले राष्ट्रिय सुरक्षामा असर गर्ने भएकाले नियन्त्रण कायम गर्नु पर्ने सिआइए प्रमुख ब्रेननको भनाई छ ।
कुनै ठाउँमा बोल्दा वा ट्वीटरमा केही कुरा खेल्दा अब ट्रम्पले आफ्नो भनाई वा पोस्ट गर्न लागेको विचारले देशको आन्तरिक हित प्रभावित हुँदैन भन्ने सुनिश्चित गर्नुपर्ने ब्रेननले बताए ।
राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पका हरेक विचार उनको व्यक्तिगत नभएर अमेरिकाको बन्ने भएकाले सचेत रहन उनले चेतावनी दिएका हुन् । बयानबाजीले राष्ट्रिय हितको रक्षा नगर्ने उनको भनाइृ छ ।
अमेरिकी चुनावमा रुसले प्रभावित गर्ने प्रयास गरेको सम्बन्धी गुप्तचर विभागको प्रतिवेदन सार्वजनिक भएको एक हप्तापछि ब्रेननको यस्तो भनाई आएको हो ।
फक्स न्युजसँगको अन्तर्वाताको क्रममा ब्रेननले अमेरिकी राष्ट्रपतिले ट्वीटर मार्फत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धको घोषणा गर्न नसक्ने बताए । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० मा शपथ लिदै छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション