अस्ट्रेलिया जानकै लागि आफ्नै दाईसँग मण्डपमै विवाह !

0

काठमाडौं । पछिल्लो समय मानिसहरु पैसाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार हुन्छन् । यसको उदाहरण हो, भारतको पञ्जावमा एक बहिनीले आफ्नै दाइसँग विवाह गरेकी छन् । त्यो पनि बेहुलीको रुपमा सजिएर मण्डपमै सात फेरा घुमेकी हुन् । यो खबरले मानिसहरु पैसा र यश आरामका लागि के सम्म गर्न पछि पर्दैनन् भन्ने पुष्टि गरेको छ ।

बहिनीलाई अस्ट्रिेलियामा सिफ्ट हुनुथियो । विवाहपछि उनले फर्जी पासपोर्ट बनाइन् र अस्ट्रेलिया पुग्न पनि सफल भइन् । स्थानीय एक महिलाले यस विषयमा प्रहरीलाई उजुरी दिइन् । त्यसपछि अस्ट्रेलिया जानकै लागि आफ्नै दाईसँग बिहे गरेको खुलेको हो ।

यस घटनामा दाई बहिनी मात्रै होइनन्, घरका सबै सदस्यसमेत सहभागी थिए । विदेशमा जानका लागि ती युवतीलाई भिषाको समस्या थियो । त्यसैकारण उनले आफ्नै दाईसँग बिहे गरिन् ।

एसबीएसका प्रहरी निरीक्षक जय सिंहले भने, ‘पहिलो छानबिन अनुसार युवतीका दाई अस्ट्रेलियामा बस्दै आएका थिए, उनी त्यहाँका स्थायी वासिन्दा हुन् । उनकी बहिनीले फर्जी डकुमेन्ट बनाएर पञ्जीकरण गरेको पाइएको छ ।’

सामाजिक व्यवस्था र धार्मिक व्यवस्थालाई धोका दिएर विदेश गएको पाइएको प्रहरी निरीक्षक सिंहले बताए । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिएको उनको भनाइ छ ।

युवती अस्ट्रेलिया पुगिसकेकी छन् । उनका दाई अस्ट्रेलियामा जागिर गर्दै आएका छन् । प्रहरीका अनुसार धोकाधढीको गम्भीर विषय भएको बताइएको छ । पूरै परिवारविरुद्ध उजुरी दर्ता भएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ पौष १५ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション