न्युजिल्यान्ड र इटालीका प्रधानमन्त्रीले दिए राजीनामा

0

एजेन्सी, २१ मंसिर । न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीले हिजो पदबाट राजीनामा दिएका छन् । ८ वर्षदेखि सत्तामा रहेका किले हिजो आकस्मिक रूपमा राजीनामा दिएका हुन् । राजीनामाको घोषणा गर्दा उनको गला अवरुद्ध भएको थियो ।
कीले आगामी वर्ष हुने आमचुनावमा चौथो कार्यकालका लागि उठ्ने अनुमान गरिँदै आएको थियो । आफ्नो आठवर्षे कार्यकालमा पारिवारिक सुखशान्तिको कुनै चिन्ता नै नगरी राष्ट्रका निम्ति निरन्तर योगदान पुर्‍याएको, जनताप्रति समर्पित रहेको, कहिल्यै पनि बदनाम हुनु नपरेको, जनतामाझ लोकप्रियता कमाएको र न्युजिल्यान्डको राजनीतिक शिखरमा पुगेको परिप्रेक्ष्यमा सबैले वाहवाह गरिरहेकै बखत पदत्याग गर्नु उचित लागेरै राजीनामा दिएको उनले बताए ।
कीको दल नेसनल पार्टीको केन्द्रीय भेला आगामी डिसेम्बर १२ मा हुँदै छ । उक्त भेलाले पार्टीका नयाँ प्रमुख र प्रधानमन्त्रीको उम्मेदवारको पनि चयन गर्नेछ । सोही दिन न्युजिल्यान्डका राष्ट्रप्रमुख गभर्नर जनरलसमक्ष औपचारिक राजीनामा पेस गर्ने आफ्नो कार्यक्रम रहेको प्रधानमन्त्री कीले बताए । न्युजिल्यान्डका विपक्षी नेता एन्ड्र्यु लिटिलले प्रधानमन्त्रीको निर्णय सबैका लागि आश्चर्य भएको बताए ।
संवैधानिक परिवर्तनको प्रस्ताव जनमत संग्रहले अस्वीकृत गरेपछि इटालीका प्रधानमन्त्री माटिओ रेन्जीले पनि पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यसबाट इटाली राजनीतिक र आर्थिक अनिश्चिताको भुमरीमा फसेको छ । पराजयपछि चिगी दरबारमा इटालियन र युरोयिन युनियनको झन्डामुनि बोल्दै रेन्जीले आफूले पराजयको जिम्मा लिने बताए । ‘पराजयको सम्पूर्ण जिम्मा म लिन्छु,’ उनले भने, ‘सरकारको मेरो अनुभव यही अन्त्य हुन्छ ।’ उनले राष्ट्रपति सेर्गिओ माटारेलासमक्ष राजीनामा दिने पनि बताए । राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने या नयाँ चुनाव गराउनेमध्ये एक निर्णय लिनेछन् ।
प्रधानमन्त्री रेन्जीको पराजय र अस्थिरताको सीधा असर बजारमा पर्ने बताइएको छ । रेन्जीले केन्द्रीय सरकारलाई बलियो बनाउँदै माथिल्लो सदन सिनेटलाई कमजोर बनाउने प्रस्ताव गरेका थिए । विपक्षी तथा प्रधानमन्त्री रेन्जीकै दलका केही सदस्यहरूले प्रस्तावित परिवर्तनले प्रधानमन्त्रीलाई धेरै शक्ति दिन खोजिएको भन्दै आलोचना गरेका थिए ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション