उपराष्ट्रपतिसहितका उच्च अधिकारीलाई कोरोना भाइरसको संक्रमण

0

काठमाडौं । इरानमा नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ । इरानका शीर्ष अधिकारीलाई नै कोभिड–१९ को संक्रमण भएको छ । इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो ।

उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि हुन् । हाल उनलाई घरमै क्वारेन्टाइनमा राखिएको इरानी सञ्चारमाध्यमले बिहीबार बताएका छन् । बुधबार भएको सरकारको बैठकमा उनी अरु उच्च अधिकारीसँगै सहभागी थिइन् । सो बैठकमा राष्ट्रपति हसन रुहानी पनि सहभागी थिए ।

उनी इरानका चार उपराष्ट्रपति मध्ये एक हुन् । उपराष्ट्रपतिसँगै अरु सात सरकारी अधिकारीमा पनि कोरोनाको संक्रमण भएको छ ।

इरानमा अहिलेसम्म कम्तिमा २४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै बिहीबारसम्म २६ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ फागुन १६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション