काठमाडौं । आईतबार बिहान टर्कीमा शक्तिशाली भूकम्प गएको छ । आज बिहान टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको यस भूकम्पमा कुनै मानवीय क्षती वा धनमाल क्षेती भएको सूचना प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments